काठमाडौं । नेपाल ताजिकिस्तानसँग पराजित भएको छ । ताजिकिस्तानको डुशानबे सेन्ट्रल स्टेडियममा मैत्रीपूर्ण फुटबल खेलमा नेपाल ताजिकिस्तानसँग ४-० गोल अन्तरले पराजित भएको हो ।
नेपालले पहिलो हाफमा ३ गोल खाएको थियो भने दोस्रो हाफमा एक गोल खाएको थियो । अब नेपालले यसै मैदानमा आगामी शनिबार अफगानिस्तानविरुद्ध पनि मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।
फिफा वरियता १५१औं स्थानमा रहेको अफगानिस्तानसँग नेपालले अहिलेसम्म ६ खेल खेलेको छ । जसमा ३ खेलमा जित हासिल गरेको छ, २ बराबरी खेलेको छ भने एक खेलमा हार बेहोरेको छ । २०१३ यता नेपालले अफगानिस्तानसँग पहिलो पटक फुटबल खेल्दै छ ।
मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय नेपाली टिम
गोलकिपर: किरण कुमार लिम्बु (सी), दीप कार्की, विशाल सुनार । डिफेन्डरः अभिषेक लिम्बु, रोहित चन्द, चिरिङ लामा, विमल पाण्डे, सनिश श्रेष्ठ, अभिषेक वाइबा, रणदिप पौड्याल, अन्जल महर्जन । मिडफिल्डरः रोहन कार्की, मणि लामा, अरिक विष्ट, अरविन्द राई, भरत खवास, उत्सव राई, मनिष डाँगी, आयुष घलान, सुमित श्रेष्ठ, फरवार्ड: जिलेस्पे जंग कार्की, अन्जन विष्ट, निरजन धामी ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २० गते, २०८१ - २०:५२
सोलुखुम्बु । विभिन्न व्यक्तिलाई प्रलोभन देखाई ठगी कार्यमा संलग्न २ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । सोलुदुधकुण्ड नगरपालिका...
मंसिर २० गते, २०८१ - २०:३४
काठमाडाैं । हत्या गरेको अपराधमा १४ वर्षदेखि फरार एक महिला पक्राउ परेकी छिन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले दोलखा बैतेश्वर– १ घर भएकी ४७ वर्षी...
मंसिर २० गते, २०८१ - २०:३०
काठमाडौँ । गृहमन्त्रीको ‘प्रमुख स्वकीय हुँ’ भन्दै प्रहरी/ प्रशासनदेखि विभिन्न निकायमा फोन गर्ने नक्कली पिए लाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ग...
मंसिर २० गते, २०८१ - २०:१३
काठमाडौं । छिमेकी देश चीनकाे भ्रमण सकेर फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले १४ बुँदे प्रेस नाेट जारी गरेका छन् । चिनियाँ प्रधानमन्त्री लि छियाङको न...
मंसिर २० गते, २०८१ - २०:०२
काठमाडौं । नेपाल पत्रकार महासङ्घले सुनसरीस्थित धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत सञ्चारकर्मीलाई धम्की दिएको विषयमा आफ्न...
मंसिर २० गते, २०८१ - १९:५९
रामपुर । नागरिकका गुनासो र अपेक्षा सङ्कलन गर्ने उद्देश्यले रामपुर नगरपालिकाले ‘जनप्रतिनिधिसँग संवाद’ कार्यक्रम सञ्चालन गरेको छ । नगरपालिकाले १० वटै वड...
मंसिर २० गते, २०८१ - १९:५५
ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरले स्वास्थ्य क्षेत्रमा सबैले सिक्न योग्य हुनेगरी काम गर्नुपर्नेमा जोड दिएका छन...
मंसिर २० गते, २०८१ - १९:५०
भैरहवा । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कानुन संशोधन गरेर भए पनि सरकारले लगानीको वातावरण बनाउने बताएका छन् । भैरहवामा आजदेखि सुरु भ...
मंसिर २० गते, २०८१ - १९:४३
काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सातै प्रदेशमा सरकारविरुद्ध खवरदारी गर्ने भएकाे छ । माओवादी केन्द्रले आगामी केन्द्रीय समिति बैठ...
मंसिर २० गते, २०८१ - १९:०७
पाँचथर । ११औँ संस्करणको फाल्गुनन्द गोल्डकपको पुरस्कार राशि दोब्बरभन्दा बढीले वृद्धि भएको छ । आयोजक फिदिम रिपोर्टिङ क्लबले सदरमुकाम फिदिममा पत्रकार सम्...
प्रतिकृया लेख्नुहोस्: