काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार कीर्तिपुर नगरपालिका प्रमुख पदमा ध्रुव महर्जनको नाम टुङ्गो लगाइएको छ ।
उनका अनुसार राप्रपाले उपनिर्वाचनमा कसैसँग तालमेल नगर्ने निर्णय गरेको छ । उनले बाँकी रहेका सबै स्थानीय तहका उम्मेदवारहरू चाँडै टुङ्गो लाग्ने बताए । यसैगरी, दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष पदमा मनकुमारी श्रेष्ठ र बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा सुना देवी थापा (भोटे) लाई उम्मेदवार बनाइएको उनको भनाइ छ ।
राप्रपाको हालसम्म टुङ्गो लागेका स्थानीय तहको उपनिर्वाचनका उम्मेदवारहरु यसप्रकार छन् । कोशीकाे झापा : कन्काई नपा ६ – नारायणप्रसाद निरौला, सुनसरीकाे गद्दी गापा ६ कबिता कुमारी उराब, तेह्रथुमकाे लालीगुरास नपा ८ रत्न बहादुर श्रीपाली, ओखलढुंगाकाे मोलुङ गापा ५–चन्द्रमणी दाहाल छन् ।
यसैगरी मधेस प्रदेशकाे सप्तरीकाे डाक्नेश्वर नपा १–सतिस कुमार चौधरी, सप्तरीकै डाक्नेश्वर नपा ४–राम कुमार यादब रहेका छन् । बागमती प्रदेशकाे काठमाडाैं महानगर – १६ श्यामकृष्ण श्रेष्ठ, दोलखाकाे गौरीशंकर गापा उपाध्यक्ष मन कुमारी श्रेष्ठ, काठमाडौकाे कीर्तिपुर नपा प्रमुख ध्रुव महर्जन, काठमाडौकाे कीर्तिपुर नपा १–सुरेन्द्र उप्रेती, काठमाडौकै कीर्तिपुर नपा ४–बिजेश बस्नेत रहेका छन् । यता मकवानपुरकाे हेटौंडा उमनपा १२ प्रेम लामा भ्लोन छन् ।
लुम्बिनी प्रदेशमा गुल्मीकाे मुसीकोट गापा १ ईश्वरी खाती, रोल्पाकाे रुन्तीगडी गापा ४ पहल बहादुर वली, कपीलवस्तुकाे सुह्दोधन १ इम्तीयाज अहमद छन् ।
कर्णालीमा कालीकोटकाे तिलागुफा नपा ४ जुह्दबहादुर शाही र सुदुरपश्चिमकाे बाजुरा स्वामीकार्तीक खापर गापा उपाध्यक्ष सुना देवी थापा (भोटे) रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १८:५५
काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...
पौष ७ गते, २०८२ - १८:५१
तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...
पौष ७ गते, २०८२ - १८:१४
काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...
पौष ७ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...
पौष ७ गते, २०८२ - १७:५५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...
पौष ७ गते, २०८२ - १७:४९
बङ्गलादेश । बङ्गलादेशमा सन् २०२६ फेब्रुअरीमा हुने राष्ट्रिय निर्वाचनमा आफ्नो दल अवामी लिगलाई सहभागी हुन प्रतिबन्ध लगाइएपछि पूर्व प्रधानमन्त्री शेख हसि...
पौष ७ गते, २०८२ - १७:४७
जकार्ता । सोमबार बिहान इन्डोनेसियाको एक प्रमुख राजमार्गमा भएको भीषण दुर्घटनामा कम्तीमा १६ जनाको ज्यान गएको उद्धारकर्ताहरूले बताएका छन् । राजधानी जकार्...
पौष ७ गते, २०८२ - १७:४४
पेरिस । आणविक हतियार नियन्त्रणका लागि निर्माण गरिएको विश्वव्यापी कानूनी संरचना सन् २०२६ मा गम्भीर दबाबमा पर्ने देखिएको छ । दशकौँदेखि आणविक सङ्कट टार्न...
पौष ७ गते, २०८२ - १७:४१
मस्को । रूसले आफ्नो पाँचौँ पुस्ताको ‘एसयु–५७’ लडाकु जहाजमा नयाँ विमान इन्जिन ‘प्रोडक्ट १७७’ को सफल परीक्षण उडान सम्पन्न गरेको छ, जसको जानकारी राज्य स्...
पौष ७ गते, २०८२ - १७:३९
अबुजा । गत महिना नाइजेरियाको एक क्याथोलिक विद्यालयबाट अपहरण गरिएका १३० जना विद्यार्थी र विद्यालयका कर्मचारीहरूलाई रिहा गरिएको नाइजर राज्य प्रहरीले आइत...




प्रतिकृया लेख्नुहोस्: