काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार कीर्तिपुर नगरपालिका प्रमुख पदमा ध्रुव महर्जनको नाम टुङ्गो लगाइएको छ ।
उनका अनुसार राप्रपाले उपनिर्वाचनमा कसैसँग तालमेल नगर्ने निर्णय गरेको छ । उनले बाँकी रहेका सबै स्थानीय तहका उम्मेदवारहरू चाँडै टुङ्गो लाग्ने बताए । यसैगरी, दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष पदमा मनकुमारी श्रेष्ठ र बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा सुना देवी थापा (भोटे) लाई उम्मेदवार बनाइएको उनको भनाइ छ ।
राप्रपाको हालसम्म टुङ्गो लागेका स्थानीय तहको उपनिर्वाचनका उम्मेदवारहरु यसप्रकार छन् । कोशीकाे झापा : कन्काई नपा ६ – नारायणप्रसाद निरौला, सुनसरीकाे गद्दी गापा ६ कबिता कुमारी उराब, तेह्रथुमकाे लालीगुरास नपा ८ रत्न बहादुर श्रीपाली, ओखलढुंगाकाे मोलुङ गापा ५–चन्द्रमणी दाहाल छन् ।
यसैगरी मधेस प्रदेशकाे सप्तरीकाे डाक्नेश्वर नपा १–सतिस कुमार चौधरी, सप्तरीकै डाक्नेश्वर नपा ४–राम कुमार यादब रहेका छन् । बागमती प्रदेशकाे काठमाडाैं महानगर – १६ श्यामकृष्ण श्रेष्ठ, दोलखाकाे गौरीशंकर गापा उपाध्यक्ष मन कुमारी श्रेष्ठ, काठमाडौकाे कीर्तिपुर नपा प्रमुख ध्रुव महर्जन, काठमाडौकाे कीर्तिपुर नपा १–सुरेन्द्र उप्रेती, काठमाडौकै कीर्तिपुर नपा ४–बिजेश बस्नेत रहेका छन् । यता मकवानपुरकाे हेटौंडा उमनपा १२ प्रेम लामा भ्लोन छन् ।
लुम्बिनी प्रदेशमा गुल्मीकाे मुसीकोट गापा १ ईश्वरी खाती, रोल्पाकाे रुन्तीगडी गापा ४ पहल बहादुर वली, कपीलवस्तुकाे सुह्दोधन १ इम्तीयाज अहमद छन् ।
कर्णालीमा कालीकोटकाे तिलागुफा नपा ४ जुह्दबहादुर शाही र सुदुरपश्चिमकाे बाजुरा स्वामीकार्तीक खापर गापा उपाध्यक्ष सुना देवी थापा (भोटे) रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २० गते, २०८१ - १९:०७
पाँचथर । ११औँ संस्करणको फाल्गुनन्द गोल्डकपको पुरस्कार राशि दोब्बरभन्दा बढीले वृद्धि भएको छ । आयोजक फिदिम रिपोर्टिङ क्लबले सदरमुकाम फिदिममा पत्रकार सम्...
मंसिर २० गते, २०८१ - १९:०३
माल्टा । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बिहीबार रुसका विदेशमन्त्री सर्गेई लाभरोभलाई ‘गलत सूचनाको सुनामी’ फैलाएको आरोप लगाउँदै युक्रेनमा युद्...
मंसिर २० गते, २०८१ - १८:५९
चितवन । भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर ...
मंसिर २० गते, २०८१ - १८:५३
काठमाडाैं । स्थायी अध्यापन अनुमतिपत्र (टिचिङ लाइसेन्स) नक्कली भेटिएपछि विशेष अदालतले एकजनालाई सजाय सुनाएको छ । ब्रह्मदेव यादवको हकमा विशेषले ६ महिना क...
मंसिर २० गते, २०८१ - १८:४८
बागलुङ । ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’अन्तर्गत बागलुङ क्षेत्र नं. १ मा पर्ने बोक्से–सिगानाखण्डको स्तरोन्नति सकिएको छ । उक्त सडक स्तरोन्नतिसँगै ...
मंसिर २० गते, २०८१ - १८:४२
नवलपुर । नवलपुरमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बिहीबार नव...
मंसिर २० गते, २०८१ - १८:३९
काठमाडौं । कंगोमा फ्लूको जस्तो लक्षणहरू देखिने अज्ञात रोगबाट कम्तीमा ७९ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा अधिक...
मंसिर २० गते, २०८१ - १८:३६
बेइजिङ । चीनको दक्षिणी शहर शेन्जेनमा एउटा प्रमुख रेलमार्गको निर्माणस्थलमा पहिरो खस्दा १३ जना बेपत्ता भएको स्थानीय अधिकारीले बिहीबार जानकारी दिएका छन् ...
मंसिर २० गते, २०८१ - १८:३०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्ध अझ प्रगाढ भएको बताएका छन् । प्रधानमन्त्री ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण ...
मंसिर २० गते, २०८१ - १८:२३
मुम्बइ । अल्लु अर्जुनको ‘पुष्पा २ः द रुल’ रिलिज भएदेखि नै देशभर ब्लकबस्टर बनेको छ । सुकुमारको निर्देशनमा बनेको यो चलचित्रलाई लिएर सामाजिक सञ्जालमा...
प्रतिकृया लेख्नुहोस्: