Ntc summer Offer
Khabar Dabali २० मंसिर २०८१ बिहीबार | 5th December, 2024 Thu
Investment bank

निर्मला पन्तको हत्या घटनामा प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिने व्यक्ति पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा आफू प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिने एक व्यक्तिलाई पक्राउ गरेकाे छ ।

प्राइम टाइम टेलिभिजनमा अन्तर्वार्ताका क्रममा पन्तको हत्या भएको घटनाको आफू प्रत्यक्षदर्शी भएको र उक्त घटनामा संलग्नको नाम दिन सक्ने भन्दै अन्तर्वार्ता दिने गोरखा घर भई हाल काठमाडौं बस्ने नवराज अर्याललाई पक्राउ गरेकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । 

उनले भने, “निजले अन्तर्वार्ताका क्रममा भनेको कुनै पनि कुरो मेल खाँदैन । घटनाको समयमा निज व्यक्ति कञ्चनपुरमा पनि थिएनन् । तर किन र कस्को उक्साहटमा उनले त्यो कुरो बोले हामी अनुसन्धानसहित छानबिन गर्दैछौँ ।” वि.सं. २०७५ साउन १० गते निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

युक्रेनमा रुसी तनाव बढाएकोमा ब्लिन्केनद्वारा लाभरोभको कडा आलोचना

माल्टा । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बिहीबार रुसका विदेशमन्त्री सर्गेई लाभरोभलाई ‘गलत सूचनाको सुनामी’ फैलाएको आरोप लगाउँदै युक्रेनमा युद्...

भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न

चितवन । भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर ...

नक्कली अध्यापन अनुमतिपत्र लिएर राहत शिक्षक बनेका एकजनलाई ६ महिना कैद

काठमाडाैं । स्थायी अध्यापन अनुमतिपत्र (टिचिङ लाइसेन्स) नक्कली भेटिएपछि विशेष अदालतले एकजनालाई सजाय सुनाएको छ । ब्रह्मदेव यादवको हकमा विशेषले ६ महिना क...

बागलुङकाे बोक्से–सिगानाखण्डमा स्तरोन्नति सम्पन्न

बागलुङ । ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’अन्तर्गत बागलुङ क्षेत्र नं. १ मा पर्ने बोक्से–सिगानाखण्डको स्तरोन्नति सकिएको छ । उक्त सडक स्तरोन्नतिसँगै ...

नवलपुरमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

नवलपुर । नवलपुरमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बिहीबार नव...

कंगोमा अज्ञात रोगबाट ७९ बढीको मृत्यु

काठमाडौं । कंगोमा फ्लूको जस्तो लक्षणहरू देखिने अज्ञात रोगबाट कम्तीमा ७९ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा अधिक...

दक्षिण चीनमा रेलमार्ग निर्माणस्थल भत्किँदा १३ जना बेपत्ता

बेइजिङ । चीनको दक्षिणी शहर शेन्जेनमा एउटा प्रमुख रेलमार्गको निर्माणस्थलमा पहिरो खस्दा १३ जना बेपत्ता भएको स्थानीय अधिकारीले बिहीबार जानकारी दिएका छन् ...

बीआरआईबाट नेपालले अधिकतम लाभ लिन सक्छ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्ध अझ प्रगाढ भएको बताएका छन् । प्रधानमन्त्री ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण ...

साउदीअरबले काटयो पुष्पाः२ को १९ मिनेटको सिन

मुम्बइ । अल्लु अर्जुनको ‘पुष्पा २ः द रुल’ रिलिज भएदेखि नै देशभर ब्लकबस्टर बनेको छ ।  सुकुमारको निर्देशनमा बनेको यो चलचित्रलाई लिएर सामाजिक सञ्जालमा...

कोरियाली राष्ट्रपति बिरूद्दको महाअभियोगमा सत्तारूढ ५ सांसदले मतदान गर्ने संकेत

सियोल । कोरियाली सत्तारूढ दलका पाँच सांसदले महाअभियोगको पक्षमा मतदान गर्ने संकेत गरेका छन् ।  पत्रकार सम्मेलन गरेर सत्तारुढ दल पीपुल पावर पार्टी (प...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy