Khabar Dabali २६ मंसिर २०८१ बुधबार | 11th December, 2024 Wed
Investment bank

छठ पर्वका सात सय बर्तालु महिलाहरुलाई वडा अध्यक्षको सारी उपहार

खबरडबली संवाददाता

महोत्तरी । छठको अवसर पारेर महोत्तरीका एक जना वडा अध्यक्षले सातसय जना महिलाहरुलाई सारी वितरण गरेका छन् । दोश्रो दिन खरनामाको अवसरमा  बर्दिवास-९ का वडा अध्यक्ष घुरन महतोले गृहणी महिलाहरुलाई सारी वितरण गरेका हुन् । 

महिलाहरुको मुख्य पर्वकोरुपमा चिनिने छठमा नँया र सफा कपडा लगाउनु पर्ने हुँदा सवै जनाले खरिद गरेर लगाउन नसक्ने अवस्थालाई मध्यनजर गर्दै झन्डै ४ लाख वरावरको सारी वितरण गरिएको अध्यक्ष महतोले जानकारी दिए । 

बुधवार एक कार्यक्रमकाबीच बितरण गरिएको नँया कपडा (सारी)  पाएपछि गृहणी महिलाहरुले निक्कै खुसी व्यक्त गरेका छन् । जनप्रतिनिधिहरुले जनताका आधारभूत समस्या पहिचान गरेर चाडपर्वको मार्कालाई पनि सम्बोधन गर्दा निक्कै खुसी छौ ।´ स्थानीय विनादेवी महतोले भनिन्, `जनताका समस्या बुझेर खुसी ल्याउने यस्तै जनप्रतिनिधि हामीलाई चाहिएको हो ।´

वितरणसभामा पालिकाको दक्षिणी क्षेत्रका महिलाहरुको गरिवीको अवस्थालाई मध्यनजर गर्दै वितरण गरिएको नँया सारीले तत्कालको समस्या सावधान गर्ने मात्र हैन पर्वको महत्व समेत प्रगाढ वन्ने अथितिहरुले विस्वास व्यक्त गरे ।

कार्यक्रममा नगरप्रमुख प्रल्हाद कुमार क्षेत्री, उपप्रमुख तारादेवी महतो, राजनिती दलका प्रतिनिधिहरु लगायत स्थानीयहरुको बाक्लै उपस्थिति रहेको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बागलुङमा २१ वर्षपछि सडक स्तरोन्नति हुँदै

बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक धमाधम स्तरोन्नति भइरहेको छ । लोकमार्गको अक्षतेबाट काठेखोला गाउँपालिका- ८ लेखानी गाउ...

तनहुँको घिरिङ र बन्दीपुरमा दुई सबस्टेसन सञ्चालनमा

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाले स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३/११ केभीका दुईवटा सबस्टेसन निर...

सहकारी बचतकर्ताहरुले बुझाए आयोग समक्ष ध्यानकर्षणपत्र

काठमाडौं । सहकारी पीडित तथा सहकारी बचतकर्ताहरुले बचत रकम फिर्ता गर्न माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगलाई ध्यानाकर्षणपत्र बुझाएको छ । राष्ट्रिय मानव...

हुम्लामा दुर्घटनामा परी घाइते भएका बुढाको मृत्यु

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–८ फुचा गाउँका अन्दाजी ४५ वर्षीय खड्कवीर बुढाको उपचारका क्रममा मृत्यु भएको छ । सर्केगाड–मारघोर सडकको ‘ट्र्याक’...

भर्तामा आधुनिक प्रसूति सेवा केन्द्र बन्दै

मान्म । जिल्लाको शुभकालिका गाउँपालिका– ३ भर्ता गाउँमा ६९ लाख ५३ हजार ४९८ को लागतमा आधुनिक प्रसूति सेवा केन्द्र (बर्थिङ सेन्टर) निर्माण हुने भएको छ । छ...

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लोकसेवामार्फत कर्मचारी पदपूर्ति गरिँदै

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले लोकसेवा आयोगमार्फत नयाँ नियुक्ति र बढुवाको प्रक्रिया अगाडि बढाएको छ । आयोगबाट पदपूर्तिको कार्य अगाडि ब...

सिरियाली नवनियुक्त प्रधानमन्त्रीद्वारा विदेशमा रहेका नागरिकलाई स्वदेश फर्कन आग्रह

रोम । लामो समयदेखि राष्ट्रपति रहँदै आएका सिरियाली राष्ट्रपति बसर अल असदलाई सत्ताच्युत गरेपछि प्रधानमन्त्री बनेका नयाँ सङ्क्रमणकालीन सरकारका प्रधानमन्त...

राजस्व बढेको देखिए पनि लक्ष्यअनुसार सङ्कलन हुन सकेन: अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकास आयोजना कार्यान्वयनमा लागि तीन तहका सरकारबीच क्षेत्राधिकार परिभाषित हुन नसक्दा तथ...

रुसी पूर्व राष्ट्रपति मेदभेदेव चीन भ्रमणमा

चीन । रुसी पूर्व राष्ट्रपति दिमित्री मेदभेदेव मस्कोको प्रमुख साझेदार मुलुकका नेताहरुसँग वार्ताका लागि यसै साता बेइजिङ भ्रमणमा आएका चिनियाँ विदेश मन्त्...

कैलालीकाे कैलारीमा बिहीबार शोक बिदा

कैलाली । कैलालीको कैलारी गाउँपालिकाले भोलि (बिहीबार) पालिकाभरि शोक बिदा दिने निर्णय गरेको छ । गाउँपालिका अन्तर्गत मनाउ आधारभूत स्वास्थ्य केन्द्रमा प्र...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy