काठमाडौं । दक्षिण अफ्रिकाले बंगलादेशविरुद्धको टेस्ट सिरिज क्लीन स्वीप गरेको छ । जारी सिरिजको दोस्रो टेस्टमा दक्षिण अफ्रीकाले बंगलादेशलाई इनिंग र २७३ रनले पराजित गरेको हो ।
यस टेस्टमा पहिला ब्याटिंग गर्दै ६ विकेट गुमाउँदै ५७५ रन बनाएर इनिंग घोषणा गरेको थियो । त्यसपछि ब्याटिंग गर्न आएको बंगलादेशले पहिलो इनिंगमा केवल १५९ रन बनाएर अलआउट भएको छ र फलोअनमा परेको थियो । त्यसपछि फलोअनमा दोस्रो इनिंग ब्याटिंग गर्दै १४३ रन बनाएर अलआउट भएपछि दक्षिण अफ्रिकाले इनिंग र २७३ रनको फराकिलो जित हासिल गरेको हो ।
यस अघि पहिलो टेस्ट दक्षिण अफ्रिका ७ विकेटले विजयी भएको थियो । यसका साथै दक्षिण अफ्रिकाले सिरिज २-० ले क्लीन स्वीप गरेको थियो । यस सिरिजमा १४ विकेट लिएका कागीसो रबाडा प्लेयर अफ द सिरिज बनेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २० गते, २०८१ - १८:३६
बेइजिङ । चीनको दक्षिणी शहर शेन्जेनमा एउटा प्रमुख रेलमार्गको निर्माणस्थलमा पहिरो खस्दा १३ जना बेपत्ता भएको स्थानीय अधिकारीले बिहीबार जानकारी दिएका छन् ...
मंसिर २० गते, २०८१ - १८:३०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्ध अझ प्रगाढ भएको बताएका छन् । प्रधानमन्त्री ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण ...
मंसिर २० गते, २०८१ - १८:२३
मुम्बइ । अल्लु अर्जुनको ‘पुष्पा २ः द रुल’ रिलिज भएदेखि नै देशभर ब्लकबस्टर बनेको छ । सुकुमारको निर्देशनमा बनेको यो चलचित्रलाई लिएर सामाजिक सञ्जालमा...
मंसिर २० गते, २०८१ - १८:२०
सियोल । कोरियाली सत्तारूढ दलका पाँच सांसदले महाअभियोगको पक्षमा मतदान गर्ने संकेत गरेका छन् । पत्रकार सम्मेलन गरेर सत्तारुढ दल पीपुल पावर पार्टी (प...
मंसिर २० गते, २०८१ - १८:१२
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) कार्यान्वयन गर्न नेपाल दूरसञ्चार प्राविधिकरणल...
मंसिर २० गते, २०८१ - १८:०४
कास्की । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सरकार आशा र भरोसा लाग्दो शिक्षा बनाउने गृहकार्यमा सक्रिय रहेको बताएकी छिन् । पोखरा ...
मंसिर २० गते, २०८१ - १७:५९
जुरिच । प्राकृतिक प्रकोपका कारण यस वर्ष विश्वभर अनुमानित तीन खर्ब १० अर्ब अमेरिकी डलरको आर्थिक क्षति भएको पुनर्बीमा कम्पनी स्विस रेले बिहीबार जनाएको छ...
मंसिर १९ गते, २०८१ - २०:५१
काठमाडौं । काठमाडौं महानगरपालिका–१४ खसिबजारस्थित सडकमा मंगलबार राती भएको दुर्घटनामा पैदलयात्रुको मृत्यु भएको छ । बा.प्र.०२–०२९ प १२७८ नम्बरको मोटर...
मंसिर १९ गते, २०८१ - २०:४०
नुवाकोट । नुवाकोटबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विदुर नगरपालिका-२ का २३ वर्षीय सन्दीप पाण्डे र विदुर-१२ का २६ वर्...
मंसिर १९ गते, २०८१ - २०:१५
काठमाडौं । गायक प्रताप दास र गायिका रोजिना बस्नेतको मस्त जवानी बोलको गीतको म्युजिक भिडियो रिलिज गरिएको छ । समाजसेवी भोला नाथ पाठकको शब्द सिर्जना रहेको...
प्रतिकृया लेख्नुहोस्: