काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनको स्थगित भएको प्रक्रिया मंसिर २३ र २४ गते सम्पन्न गर्ने निर्णय भएको छ । शनिबार बसेको सो संगठनको अध्यक्ष मण्डलको बैठकले उक्त निर्णय गरेको हो ।
अध्यक्ष मण्डलद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ - ‘आज मिति २०८१ असोज १९ गते अध्यक्ष मण्डलको बैठक बसी संगठनको २३ औं राष्ट्रिय सम्मेलनको स्थगित भएको प्रक्रिया पुरा गर्न आगामी २०८१ मंसिर २३ र २४ गते सम्पन्न गर्ने निर्णय गरिएको छ ।’
यसअघि सो संगठनको निर्वाचन दसैँ–तिहारपछि राख्न निर्वाचन समितिले पत्राचार गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३२ गते, २०८२ - २०:०१
उदयपुर । विश्व रक्तदाता दिवसको अवसरमा कटारीमा बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको छ । “रक्तदान जीवनदान, सच्चा मानवताको पहिचान” भन्ने नारासहित आयोजित ...
जेष्ठ ३२ गते, २०८२ - १९:३७
उदयपुर । उदयपुरकाे गाईघाटमा आदिवासी जनजाति किराती समुदायको महान पर्व ‘उभौली’ समापन भएको छ । किराती पहिचानसँग जोडिएका कला, संस्कृति, जीवन शैलीको प्रर्द...
जेष्ठ ३२ गते, २०८२ - १८:४४
पाँचथर । पाँचथर जिल्लाको तमोर काेरिडोरमा पर्ने कुम्मायक ५ भुल्के र फिदिम नगरपालिका १४ लुङरुपामा अस्थायी प्रहरी पोस्ट स्थापना भएका छन् । तराईदेखि प...
जेष्ठ ३२ गते, २०८२ - १८:४०
रौतहट । पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका प्रदेश कमिटी सदस्य वीरेन्द्र साहप्रति श्रद्धाञ्जली अर...
जेष्ठ ३२ गते, २०८२ - १८:३५
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाले आफ्नो आन्तरिक स्रोतबाट पालिकामा पाँच पक्की पुल निर्माण गरेको छ । सबै पुल निर्माण सकिएसँगै यहाँको कृषि उपजक...
जेष्ठ ३२ गते, २०८२ - १८:३०
मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित मदेली खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर आज श्रीमान श्रीमतीको मृत्यु भएको छ । स्थानीय ५८ वर्षीय प...
जेष्ठ ३२ गते, २०८२ - १८:२७
सप्तरी । सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा चिकित्सकको अभाव कारण सर्वसाधारण सेवाबाट बञ्चित भइरहेका छन् । मेडिकल अधिकृतको दरबन्दीमा रहेको चिकित्सकह...
जेष्ठ ३२ गते, २०८२ - १८:२२
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट भोलि प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ । संविधानले व्यवस्था गरे अनुसार प्रदेश...
जेष्ठ ३२ गते, २०८२ - १८:१८
चीन । चिनियाँ राजदूतले इजरायललाई इरानमा आफ्नो सैन्य दुस्साहस तुरुन्तै बन्द गर्न शुक्रबार आग्रह गरेका छन् । शुक्रबार इजरायलले इरानमा आक्रमण गरी इरानको ...
जेष्ठ ३२ गते, २०८२ - १८:१०
मकवानपुर । पूर्व पश्चिम राजमार्गको हेटौँडा उपमहानगरपालिका १५ स्थित डाइभरडाँडा सडकखण्डमा बसले कारलाई ठक्कर दिँदा १० जना यात्रु घाइते भएका छन् । शनिब...
प्रतिकृया लेख्नुहोस्: