बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले अवैध भारतीय रुपियाँ खरिद गर्ने नेपालगन्जका एक किराना व्यवसायीलाई करिब चार लाख अवैध भारुसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार नेपालगन्ज ४ स्थित धिरेन्द्र सिजापतिले सञ्चालन गरेको किराना पसलमा खानतलासी गर्दा भारतीय रुपियाँ पाँच सयका ६५० वटा नोट र दुई सयका ३१६ वटा नोट गरेर जम्मा तीन लाख ८८ हजार दुई सय भारतीय रुपियाँ फेला पारी सिजापतिलाई पक्राउ गरिएको हो ।
उनले बरामद रकमसहित सिजापतिलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाइएको बताए । नेपालगन्जका विभिन्न स्थानमा भारु र नेपालीको अवैध खरिद बिक्री भइरहेको जानकारी प्रहरीले पाएको जनाउँदै एसपी कार्कीले सो बारेमा अनुसन्धान गर्न प्रहरी टोलीलाई बजारमा खटाइएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २६ गते, २०८२ - २१:२०
कैलाली । यहाँको धनगढी उपमहानगरपालिका–११ बाँसखेडाका परशुनारायण चौधरीले विगत १४ वर्षदेखि व्यावसायिक बङ्गुर पालन गर्दै आएका छन् । चौधरीको फार्ममा हाल भाल...
आषाढ़ २६ गते, २०८२ - २०:३०
तनहुँ । जिल्लाको पर्यटकीय नगरी बन्दीपुरले ‘आफ्नो गाउँः रमाइलो बनाउँ’ अभियानमार्फत हरेक बस्तीलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने भएको छ । गाउँपालि...
आषाढ़ २६ गते, २०८२ - २०:१७
काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेपाल समाजवादी पार्टीका १५ जनालाई वैकल्पिक केन्द्रीय सदस्यमा समायोजन गर्ने भएको छ । बिहीबार पार्टी केन्द्रीय का...
आषाढ़ २६ गते, २०८२ - २०:०८
मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा सडेगलेको अवस्थामा पुरुषको शव फेला परेको छ । मकवानपुर प्रहरीका अनुसार थाहा नगरपालिका वडा नम्बर ४ स्थित जिरोथु...
आषाढ़ २६ गते, २०८२ - २०:०४
कञ्चनपुर । कञ्चनपुरमा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ। बिहिबार दिउँसो बेलौरीबाट महेन्द्रनगर तर्फ जाँदै गरेको सु.प.प्र. ००१–९२९ नम्बरको ...
आषाढ़ २६ गते, २०८२ - २०:०१
सुर्खेत । भेरीगंगा नगरपालिका–१० छिन्चु बजारबाट अवैध लागूऔषध अफिमसहित एकजना पक्राउ परेका छन् । अफिम जस्तो देखिने पदार्थ करिब ५ किलो ५ सय ४० ग्राम स...
आषाढ़ २६ गते, २०८२ - १९:२३
रसुवा । भोटेकोसी नदीमा असार २४ गते आएको भीषण बाढीपछि प्रभावित ४८५ जनालाई सुरक्षाकर्मीहरूले सुरक्षित रूपमा गन्तव्यतर्फ पठाएका छन् । स्याफ्रुबेँसी–र...
आषाढ़ २६ गते, २०८२ - १९:१९
काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नम्बर ३ स्थित हरिप्रसाद गौतमको घरमा आगलागी हुँदा ६५ वर्षीय उर्मिला तामाङको मृत्यु भएको छ । काठमाडौं प्रहरी परि...
आषाढ़ २६ गते, २०८२ - १८:५७
काठमाडौं । विपक्षी दल नेकपा माओवादी केन्द्रले साउनकाे पहिलाे हप्ता स्थायी समिति बैठक बोलाएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको पदा...
आषाढ़ २६ गते, २०८२ - १८:४८
सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित भित्री सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ । अर्का एक गम्भीर घाइते भएका छन् । ब...
प्रतिकृया लेख्नुहोस्: