काठमाडौँ । आकृति रोशयारा, संस्कार खनाल, रिवानी वस्ती ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’का विजेताहरु घोषित भए । आकृति जुनियर गर्ल, रिवानी सिनियर गर्ल र संस्कार सिनियर ब्वाइजतर्फको विजेता बनेका हुन् ।
शनिबार अबेर साँझ राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगीतामा जुनियर गर्लतर्फ फष्ट रनरअप प्रिन्सु पुडासैनी, सेकेन्ड रनर अप भाविस्का दाहाल, थर्ड रनरअप आयंसी सापकोटा र फोर्थ रनरअप काब्या बुढाथोकी चुनिदा सिनियर गर्ल तर्फ फष्ट रनरअप दृष्टि सिंह थारु, सेकेन्ड रनरअप आरोही कर्ण, थर्ड रनरअप ब्रिसा भट्ट, फोर्थ रनरअप जेसी महर्जन भए ।
प्रतियोगीतामा सिनियर ब्वाइज तर्फ फष्ट रनरअप आरोहण चिपालु, सेकेन्ड रनर अप अग्रिम पोखरेल थर्ड रनरअप राहुल यादव, फोर्थ रनरअप रुबिन श्रेष्ठ घोषित भए ।
विजेताहरुले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुने अवसरका अलवा बिभिन्न गिफ्ट हृयाम्पर प्राप्त गरे ।
लभ कार्की (मुख्य कार्यकारी निर्माता मिडिया ९), मनोज विश्वकर्मा (प्रिन्सिपल युनाइेटट स्कुल), सन्तोष चापागाई (ईसिए कोअडिनेटर भ्याली भ्यु–स्कुल), सब्रिना मधिकर्मी (लिडर सिसिए इभेन्ट स्टुडेन्ट वेल फेयर), बिमल कटवाल (प्रिन्सिपल ललितपुर युरो स्कुल), आशिष थापा (चिफ अपरेशन अफिसर –जेभियर इन्टरनेशनल स्कुल), अनामिका कार्की (स्कुल प्रोग्राम म्यानेजर–काठमाडौं युरो आईबी वल्र्ड स्कुल’ लगायत निर्णायक रहेका थिए ।
रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आठाँै संस्करण अन्तर्गत आयोजना गरेको प्रतियोगीता बालबालिकाको प्रतिभा निखार्दै उनीहरुलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले प्रतियोगिता नियमित आयोजना हँुदै आएको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक, अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले बताए । ७ वर्षदेखि १३ वर्षसम्मका विद्यालयमा अध्ययनरत बालबालिकाको सहभागिता रहेको प्रतियोगिताको कोरियोग्राफी अन्तराष्ट्रिय फेसन कोच राज फैजुले गरेका थिए, भने ड्रेस डिजाइन श्रीषा बैदारले गरेकी थिइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १२ गते, २०८३ - ०७:५७
बुढीगङ्गा खोलामा चार वर्षदेखि अलपत्र पक्की पुल, नयाँ ठेक्काको तयारी
आषाढ़ १२ गते, २०८३ - ०७:५४
फिफाको निलम्बनसँगै राष्ट्रिय टोली, क्लब र खेलाडी सबै अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बाहिर, आर्थिक अनुदान पनि रोकियो
आषाढ़ १२ गते, २०८३ - ०७:४८
१० दिन उद्योग बन्द हुँदा किसानको करिब १० करोड रुपैयाँ बराबरको हरियो चियापत्तीमा क्षति
आषाढ़ १२ गते, २०८३ - ०७:४५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम ऐतिहासिक महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित...
आषाढ़ ११ गते, २०८३ - २०:३४
काठमाडौं । पतञ्जलि योगपीठको जग्गा हदबन्दी छुटसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद...
आषाढ़ ११ गते, २०८३ - २०:२७
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तराई भूभागमा शनिबारसम्म तातो लहरको सम्भावना रहेको बताएको छ । महाशाखाले ...
आषाढ़ ११ गते, २०८३ - २०:२४
राजविराज । सप्तरीको राजविराजस्थित कारागार कार्यालयको डेढ विघाभन्दा बढी सरकारी जग्गा तीन दशकभन्दा लामो समयदेखि अतिक्रमणमा पर्दा पनि राज्य संयन्त्रले फि...
आषाढ़ ११ गते, २०८३ - २०:१५
काठमाडौं । द्वन्द्वकालीन यौन हिंसाका पीडितहरूले कानुनी निर्णय मात्र पर्याप्त नहुने भन्दै सामाजिक दृष्टिकोण, संस्कृति र राज्यको व्यवहारमा परिवर्तन आवश्...
आषाढ़ ११ गते, २०८३ - २०:०९
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम सुनुवाइका क्रममा पूर्वगृहमन्त्री बालकृष्ण खाण का तर्फबाट बहस गर्दै कानुन व्यवसायीहरूले उनीमाथि लगाइए...
आषाढ़ ११ गते, २०८३ - २०:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि भएको मतदानमा उपसभापति स्वर्णिम वाग्लेले प्रवासबाट...



प्रतिकृया लेख्नुहोस्: