Ntc summer Offer
Khabar Dabali २३ आश्विन २०८१ बुधबार | 9th October, 2024 Wed
Investment bank

विमानस्थलबाट एक किलो बढी सुन जस्तो पदार्थ बरामद, एकजना पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल भन्सार इलाकाबाट एक किलो बढी सुन जस्तो पहेलो पदार्थ प्रहरीले बरामद गरेको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल  भन्सार कार्यालय तथा सशस्त्र प्रहरी बल  नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल  भन्सार सुरक्षा बेशको संयुक्त  टोलीले आगन्तुकको ब्यागेज पुनः चेकजाँच  गर्ने क्रममा १ किलो दुई सय ६०ग्राम (प्याकेज सहित)  सुन जस्तो पदार्थ बरामद गरेको हो । प्रहरीले थाइ एयरमार्फत बैंककबाट आएकी महिला यात्रु ३७ वर्षीया भारतीय नागरिक सुमित्रदेवी लक्ष्मण रामलाईसमेत नियन्त्रणमा लिएको छ । 

अर्ध तरल अवस्थामा तीन वटा छुट्टाछुट्टै पोकामा प्लास्टिकले बेरेको  सो पदार्थ बरामद भएको हो । पक्राउ परेकी महिलालाई थप अनुसन्धानको लागि गौशाला प्रहरी वृत्तमा बुझाइएको सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दशैँ बिदामा निगमले डिपो खुला राखेर पेट्रोलियम पदार्थ विक्री वितरण गर्ने

काठमाडौं । नेपाल आयल निगमले दशैको बिदाको समयमा देशभरका १३ डिपो तथा कार्यालय खुला गरी पेट्रोलियम पदार्थको बिक्रि वितरण गर्ने जनाएको छ ।  निगमले स्था...

विपद् प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सामग्री पठाइयो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विपद् प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सामग्री पठाइएको भन्दै प्राप्त नभए मन्त्रालयलाई खबर ...

जापानको संसद विघटन

काठमाडौं । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले आगामी अक्टोबर २७ मा हुने मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा बुधबार संसद विघटन गरेका छन् । संसद बैठकमा ...

नेप्सेमा आज सामान्य वृद्धि

काठमाडौं । नेप्सेमा आज सामान्य वृद्धि देखिएको छ । बुधबार नेप्से ४.८५ अङ्कले बढेर २६६८.१७ विन्दुमा रोकिएको हो । आज २९४ कम्पनिको कारोबार हुदा ८३ लाख ...

जर्गन क्लोप रेडबुल नेटवर्कको ग्लोबल हेडमा नियुक्त

काठमाडौं । लिभरपुलका पुर्व प्रशिक्षक जर्गन क्लोप रेड्बुलको ग्लोबल हेड अफ सकरमा नियुक्त भएका छन् । गत मे मा लिभरपुलको प्रशिक्षक छोडेका क्लोप अहिलेसम्म ...

सुनसरीमा बाढीले ५० लाख बराबरको केरा नोक्सान

सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–४ का विनोद मेहताले दुई बिघा केराखेती गरेका थिए । सुनसरी खोलामा हालै आएको बाढीले केराखेतीमा क्षति पुर्‍याएपछि उनी चिन्त...

विश्वबैंकले बाढी पहिरोपछिको पुन: निर्माण र व्यवस्थापनका लागि २० अर्ब ऋण सहयोग दिने

काठमाडौं । बाढीपहिरो पीडितका लागि विश्व बैंकले करिब २० अर्ब रुपैयाँ अर्थात् १ सय ५० मिलियन अमेरिकी डलर ऋण सहयोग गर्ने भएको छ ।  विश्व बैंकको सञ्चाल...

प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज गैह्रआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद...

लागूऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ

दाङ । दाङको घोराही उपमहानगरपालिका-१८ मसिनाबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ३८ किलो ९ सय ७२ ग्राम, अफिम जस्तो देखिने पदार्थ ११ किलो १ सय ८० ग्...

दशैँमा फोन अफ नगर्न खानेपानीमन्त्रीको कर्मचारीलाई निर्देशन

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले दसैं लगायतका चाडपर्वका समयमा खानेपानीका विषयमा अत्यावश्यक काम पर्न सक्ने भएकाले कुनै पनि कर्मचारीले आफुसँग भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy