काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय एवं उत्प्रेरणा विभागमा १० नयाँ सदस्यहरू मनोनीत गरेका छन् ।
नेपाली कांग्रेसको विधान, २०१७ ९संशोधनसहित०को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ प्रमुख रहेको उक्त विभागमा सभापति देउवाले शुक्रबार सदस्यहरू मनोनीत गरेका हुन् ।
मनोनीत हुनेहरूमा भोजराज श्रेष्ठ–सिन्धुपाल्चोक, रमा ढकाल– काठमाडौं, उदयबहादुर लिम्बू–धनकुटा, उपेन्द्र खडायत– कञ्चनपुर, लोचन भट्टराई– नुवाकोट, नरवीर राउत– जुम्ला, देवा डाँगी– दाङ, सूची कुमाल– गोरखा, जितेन्द्रप्रसाद चौधरी– बारा र लक्ष्मण विश्वकर्मा– कैलाली रहेका पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन २५ गते, २०८१ - २३:२२
काठमाडौं । नोएल टाटा टाटा ट्रस्टको नयाँ अध्यक्ष बन्ने भएका छन् । रतन टाटाको निधनपछि ६७ वर्षीय नोएललाई ट्रस्टको जिम्मेवारी पाएका हुन् । नोएल रतनक...
आश्विन २५ गते, २०८१ - २३:१९
काठमाडौं । झापाको भद्रपुर नगरपालिका–१० स्थित हनुमानचोकमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। दुर्...
आश्विन २५ गते, २०८१ - २२:३५
काठमाडौं । दसैंको टीकाको दिन शनिबार कोशी प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली ...
आश्विन २५ गते, २०८१ - २१:०७
छाताको करङमा मासु पोलेको सम्झना अहिले पनि आइरहन्छ
आश्विन २५ गते, २०८१ - २०:५५
तनहुँ । पृथ्वी राजमार्गको वैकल्पिक रुपमा रहको बुद्धसिंह मार्गको तीन स्थानमा खोलामा पानीको प्रवाह धेरै हुँदा दसैँको समयमा यात्रुलाई आवत जावतको समस्या ...
आश्विन २५ गते, २०८१ - २०:५२
काठमाडौं । बाढी तथा पहिरोबाट विस्थापित भएका जिल्लाका ३३ परिवार आफन्त, छिमेकी, विद्यालय भवनमा तथा सार्वजनिक स्थलमा बसेर दसैँ मनाइरहेका छन्। यही असोज ११...
आश्विन २५ गते, २०८१ - १४:१४
काठमाडौं । एक सातामा काठमाडौँ उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार उक्त सङ्ख्या आजसम्मको हो। ...
आश्विन २५ गते, २०८१ - १३:४३
काठमाडौं । नेकपा (एमाले) को कीर्तिपुरमा केन्द्रीय कार्यालय भवनको शिलान्यास गरिएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार वैदिक ...
आश्विन २५ गते, २०८१ - १३:४१
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय कार्यालय सार्वजनिक गरेको सूचना अनुसार हालसम्म काभ्रेको रोशी गाउँपालिकाको भ्याकुर खोला पुल पूर्ण रूपमा अवरोध रहेको ...
आश्विन २५ गते, २०८१ - ११:२४
दाङ । दाङको तुलसीपुरमा श्रीमानले धारियो हतियार प्रयोग गरि श्रीमतीलाई गम्भीर घाइते बनाएका छन् । तुल्सीपुर– १३ दमार गाउँमा श्रीमानको खुर्पा प्रहारबाट श्...
प्रतिकृया लेख्नुहोस्: