Ntc summer Offer
Khabar Dabali २९ भाद्र २०८१ शनिबार | 14th September, 2024 Sat
NIMB

अछाममा जिप दुर्घटनामा परी ११ जना घाइते

खबरडबली संवाददाता

अछाम । विद्यार्थीको जिल्ला सम्मेलनका लागि अछाम सदरमुकाम मंगलसेन जाँदै गरेको जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । 

मध्यपहाडी सडक खण्ड अन्तर्गत साँफेबगर नगरपालिका-८ मटेनामा जीप दुर्घटना परेको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए । जिल्ला डडेल्धुरा नवदुर्गा गा.पा.४ बस्ने वर्ष अं. ४२ को लक्ष्मण साउँदले चलाएको सु.प.प्र. ०१००१ ज.१२३८ नं.को जिप अनियन्त्रित भई सडकको नालीमा पल्टिँदा ११ जना सवारमध्ये ८ जना घाइते भएका छन् । 

घाइतेहरुलाई उपचारका लागि न्याय हेल्थ अस्पताल बयलपाटा अछाम पठाइएको छ भने चालक प्रहरीको नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घाइते हुनेमा चौरपाटी-१ का १९ वर्षीया कल्पना थापा, देवकी थापा १८ वर्षीया लक्ष्मी साउँद, साँफेबगर-४ का १७ वर्षीया पूजा सुनार छन् । 

यस्तै, चौरपाटी-२ का २९ वर्षीय लोकेन्द्र बहादुर साउँद, १८ वर्षीय तुल्सी साउँद, १८ वर्षीय प्रेम साउँद, १८ वर्षीय प्रिति साउँद छन् । घाइतेहरुको वयलपाटा अस्पतालमा उपचार भइरहेको छ । 

चौरपाटी गाउँपालिकाबाट सुपप्र ०१००१ ज १२३८ नम्बरको तीव्र गतिमा रहेको जिप अनियन्त्रित भई दुर्घटनामा परेको हो । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको जिल्ला सम्मेलनमा सहभागी हुन चौरपाटी गाउँपालिकाका विद्यार्थीलाई लिएर जाँदै थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वित्तीय अपचलन गरी विदेश फरार भएका २७ जनाको खोजी गर्न गृहलाई निर्देशन

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले नेपालबाट वित्तीय क्षेत्रमा ठगी, अपचलन र दुरुपयोग गरी विदेश फरार भएका २...

भोजपुरमा उडान कम हुँदा यात्रु मारमा

भाेजपुर । भोजपुर नगरपालिका– १२ टक्सारमा रहेको जिल्लाको एक मात्र विमानस्थल कालोपत्र भएको छ । सदरमुकामबाट विमानस्थल पुग्ने सडक पनि कालोपत्र भइसकेको छ । ...

विमानस्थलबाट एक किलो बढी सुन जस्तो पदार्थ बरामद, एकजना पक्राउ

काठमाडौं । शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल भन्सार इलाकाबाट एक किलो बढी सुन जस्तो पहेलो पदार्थ प्रहरीले बरामद गरेको छ ।  त्रिभुवन ...

गणतन्त्रात्मक व्यवस्थानुसार कानुनमा पनि समयसापेक्ष विकास हुनुपर्छ: सञ्चारमन्त्री गुरुङ

ललितपुर । सञ्‍चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गणतन्त्रात्मक व्यवस्थानुसार कानुनमा पनि समयसापेक्ष विकास हुन आवश्यक रहेको बताएका छन् ...

ट्राफिक प्रहरीको लापसे चेकिङ, दुई चालक नियन्त्रणमा

काठमाडौं । काठमाडौंको नागढुङ्गाबाट लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका २ जना चालकलाई शुक्रबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । बागमत...

संबैधानिक परिषदको बैठक अनिर्णित, अर्को बैठक सोमबार बस्ने

काठमाडौं । संबैधानिक परिषदको बैठक अनिर्णित भएको छ । प्रधानन्यायाधीश सिफारिश गर्न आज बसेको संबैधानिक परिषदको बैठक निर्णयमा पुग्न नसकेको र अर्को बैठक सो...

जापानीज इन्सेफलाइटिस ६१ जनामा सङ्क्रमण, १४ जनाको मृत्यु

काठमाडौं । नेपालमा जापानीज इन्सेफलाइटिसको सङ्क्रमणबाट १४ जनाको मृत्यु भएको छ । परिवार कल्याण महाशाखाका अनुसार देशभरका ६१ जना जापानीज इन्सेफलाइटिसका  स...

जनता आवास कार्यक्रमअन्तर्गत ६ सय घर निर्माण

कैलाली । जनता आवास कार्यक्रमअन्तर्गत ६३२ घर निर्माण सम्पन्न भएका छन् । संघीयतापछि स्थापना भएको प्रदेशअन्तर्गतको सहरी विकास तथा भवन कार्यालय कैलालीले ह...

जेलबाट रिहा भए केजरीवाल

काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल सर्वोच्च अदालतबाट जमानत पाएसँगै रिहा भएका छन् । तिहाड जेलबाट रिहा भएसँगै उनका समर्थकले उनलाई ...

बागलुङ दुर्घटनामा पर्ने सबैको पहिचान खुल्यो (अपडेट)

त्रिवेणी । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाले दुई जनप्रतिनिधिसहित तीन व्यक्ति गुमाएको छ । आज बिहान काडमाडौंबाट रुकुमपूर्व आउँदै गरेको सरकारी गाड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy