काठमाडौं । शारीरिक सम्बन्धले सम्बन्ध बलियो बनाउँछ। तर समझदार महिलाले शारीरिक सम्बन्ध पछि तुरुन्तै केहि काम गर्दछन्।
महिलाको यौन स्वास्थ्यलाई ठीक राख्न यी कामहरु निकै महत्वपूर्ण हुन्छन् । तर धेरैजसो महिलालाई यी टिप्सबारे जानकारी हुँदैन, जसका कारण उनीहरुको यौन स्वास्थ्य र यौन जीवन बिग्रन थाल्छ ।
शारिरीक सम्बन्धपछि पिसाब गर्नु
महिलाको यौन स्वास्थ्यलाई ठीक राख्नका लागि स्मार्ट महिलाहरूले शारिरीक सम्बन्धपछि सधैं पिसाब फेर्छन् । किनभने, शारिरीक सम्बन्ध राख्दा संक्रमणको जोखिम हुन सक्छ। त्यसैले पिसाबको सहयोगमा हानिकारक ब्याक्टेरिया र फङ्गस हटाउन आवश्यक छ।
शारिरीक सम्बन्धपछि तातो स्नान
शारिरीक सम्बन्धपछि महिलाले यौनाङ्ग सुन्निने र जलेको गुनासो गर्न सक्छन् ।
चिकित्सकका अनुसार यो जटिलता र संक्रमणको जोखिम कम गर्न महिलाहरूले शारिरीक सम्बन्धपछि तातो पानीमा नुहाउनु पर्छ र जननांग वरपरको छाला मनतातो पानीले धुनुपर्छ। ध्यान राख्नुहोस् कि जननांग क्षेत्रमा धेरै तातो पानी लगाउनु हुँदैन ।
पानी पिउने
महिलाले शारीरिक सम्बन्ध गरेपछि पर्याप्त मात्रामा पानी पिउनुपर्छ । किनकी महिलाहरुका लागि शारिरीक सम्बन्धको कार्य गर्नु एक किसिमको व्यायाम हो, जसको कारण शरीरमा पानीको कमी हुन्छ । शारिरीक सम्बन्धपछि पानी पिउनाले शरीरलाई हाइड्रेट गर्छ र पिसाब निस्कन पनि मद्दत गर्छ।
दही र प्रोबायोटिक्स खानाको सेवन
वुमनहेल्थम्यागका अनुसार शारीरिक सम्बन्ध राखेपछि महिलाले दही, मोहीजस्ता प्रोबायोटिक खानेकुरा खानुपर्छ । किनभने, यसमा महिलाको यौनाङ्गका लागि फाइदाजनक ब्याक्टेरिया हुन्छ । यसको साथमा संक्रमणको जोखिम कम हुन्छ।
यी चीजहरू प्रयोग नगर्नुहोस्
शारिरीक सम्बन्धपछि यौनाङ्गको सम्पर्कमा आएर सुगन्धित वाइप र साबुन प्रयोग गर्नुहुँदैन ।
यसले दाग, चिलाउने र संक्रमणको जोखिम निम्त्याउन सक्छ। यहाँ प्रदान गरिएको जानकारी कुनै पनि चिकित्सा सल्लाहको विकल्प होइन। शिक्षा दिने उद्देश्यले मात्रै हो । चिकित्सा सल्लाह लिन नभुल्नुहोला ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १९ गते, २०८३ - ०९:२६
काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...
श्रावण १९ गते, २०८३ - ०९:२२
धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...
श्रावण १९ गते, २०८३ - ०९:१५
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...
श्रावण १९ गते, २०८३ - ०८:५३
प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...
श्रावण १९ गते, २०८३ - ०८:४०
फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...
श्रावण १९ गते, २०८३ - ०८:३४
महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान
श्रावण १९ गते, २०८३ - ०७:४७
काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...
श्रावण १९ गते, २०८३ - ०७:४३
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्ने भएको छ। बैठकमा वार्षिक प्रतिवेदन पेसदेखि भूमिहीन र सुकुमवासीको पुनःस्थापनासम...
श्रावण १९ गते, २०८३ - ०७:२७
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीको मंगलबार बिहान सार्व...
श्रावण १९ गते, २०८३ - ०७:२५
जनकपुरधाम । सुनसरीको देवानगञ्ज घटनापछि तराई–मधेशका विभिन्न जिल्लामा बढेको साम्प्रदायिक तनाव समाधानका लागि गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा सरकार र हि...



प्रतिकृया लेख्नुहोस्: