Ntc summer Offer
Khabar Dabali २९ भाद्र २०८१ शनिबार | 14th September, 2024 Sat
NIMB

१६ किलो चरेससहित कैलालीबाट एक महिला पक्राउ

खबरडबली संवाददाता

धनगढी ।  कैलालीमा एक महिलाको घरबाट १६ किलोग्रामभन्दा बढी चरेस बरामद भएको छ । प्रहरीले शनिबार १६ किलो १८० ग्राम लागूऔषध चरेससहित महिलालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका वडा नं. २ तेघरी खानेपानी टोलस्थित बस्दै आएकी बझाङ बुंगल नगरपालिका वडा नं. २ दहबगर घर भएकी आइते धामीको श्रीमती ४५ वर्षीया मंगली देवी धामी समातिएकी हुन्।

उनको घरमा चरेसको ओसारपसार तथा कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले छापा हानेको थियो । सो क्रममा चरेस बरामद गरिएको हो। उनले घरको कोठाभित्र सेतोमा रातो धर्सेदार रंगको बोराभित्र भुसामा लुकाएर चरेस राखेकी थिइन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ह्यारिससँग अब राष्ट्रपतिको बहस नगर्ने ट्रम्पको घोषणा

काठमाडौं  । अमेरिकी पूर्वराष्ट्रपति एवं रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवारले डोनाल्ड ट्रम्पले डेमोक्रेटिक राष्ट्रपति उम्मेदवार एवं उपराष्ट्रपति कमला ...

माओवादी केन्द्रलले सदन अवरोध जारी राख्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले सदनको अवरोधलाई निरन्तरता दिने भएको छ । आज बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।  जनयुद्धलाई अपमानित ग...

विमान निर्माण कम्पनी बोइङका कर्मचारी हडतालमा

काठमाडौँ । अमेरिकाको प्रमुख उड्डयन कम्पनी बोइङ कर्मचारी युनियनले हडतालको घोषणा गरेको छ । व्यवस्थापनले कर्मचारी युनियनलाई २५ प्रतिशत तलब वृद्धिको प्रस्...

बैतडीमा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध

बैतडी । वर्षा र चट्याङका कारण गत बुधबारदेखि यहाँको विद्युत् सेवा अवरुद्ध भएको छ । यहाँस्थित ३३ र ११ केभी प्रसारण लाइनको विभिन्न क्षेत्रमा समस्या आएपछि...

करेन्ट लागेर दुई जनाको मृत्यु

काठमाडौं । करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।  बर्दीया र रौतहटमा करेन्ट लाग्दा दुईजनाको मृत्यु भएको हो ।  आफ्नै घर आँगनमा रहेको पानी तान्ने विद...

सर्‍यो पत्रकार महासंघको चुनाव

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन असोज १२ गतेका लागि सरेको छ । र्यवाहक अध्यक्ष रमेश विष्टले विज्ञप्ती जारी गर्दै निर्वाचन सरेको जानकारी दिएका...

मितेरी सहकारीमा एक महिना अगाडी तिरेका थिए ऋण धनराजले

डिभोर्स कागजी मात्र

एमालेको सचिवालय बैठक सुरु

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय च्यासलमा केही बेसअघिबाट बैठक बसिरहेको छ । बैठकले पार्टीको बार्षिक कार्ययोजना...

स्वास्थ्य करका सबै रकम बीमाका लागि विनियोजन गर्नुपर्छः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य कर कोषको सबै रकम स्वास्थ्य बीमा कार्यक्रमका लागि विनियोजन गर्नुपर्ने बताएका छन् । ...

उपसभामुख रानालाई पदबाट हटाउन सम्भव छैन: अग्नि सापकोटा

काठमाडौं ।  पूर्व सभामुख तथा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन सम्भव नहुने बताएका छन् । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy