काठमाडौ । वैदेशिक रोजगारीमा पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा घर भएर ललितपुरस्थित इमाडोलमा बस्ने गुनेश कुमार ठाकुर छन् ।
३२ वर्षीय ठाकुरले १ करोड ९७ लाख ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । ठाकुरलाई इमाडोलबाट पक्राउ गरेर प्रहरीले वैदेशिक रोजगार विभागमा बुझाएको छ । उनीविरुद्ध ८५ जनाले उजुरी दिएका छन् ।
ठाकुर यसअघि ८ वटा मुद्दामा फरार रहेको अपराध रेकर्डमा देखिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र २३ गते, २०८१ - १६:०५
काठमाडौं । नेपाल प्रहरीले मातहतका कर्मचारीहरूलाई आफूभन्दा माथिल्लो कार्यालय तथा अधिकारीको पूर्व स्वीकृतिविना राजनीतिकलगायत विभिन्न शक्ति केन्द्रसँग भे...
भाद्र २३ गते, २०८१ - १५:५५
काठमाडौं। नेपाली कांग्रेसले पेरिस पारालिम्पिकमा कास्य पदक जितेकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई पाँच लाख नगदसहित सम्मान गरेको छ । आइतबार ल...
भाद्र २३ गते, २०८१ - १५:१६
काठमाडौं । नेकपा एकीकृत समाजवादीले बागमती नदी संरक्षणका सन्दर्भमा परेको मुद्दामा अदालतले गरेको फैसलाले जनताको निजि सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन...
भाद्र २३ गते, २०८१ - १५:१४
रौतहट । रौतहट जिल्लाको मध्यभाग गरूडा नगरपालिकाका ४ जना बालकलाई भारतको राजधानी दिल्लीबाट सकुसल उद्वार गरिएको छ । गरुडा नगरपालिका जयनगर गाउँका संजीव...
भाद्र २३ गते, २०८१ - १५:०८
उदयपुर । नेकपा (माओवादी केन्द्र) को १ नम्बर प्रदेशस्तरीय परामर्श बैठक उदयपुरको बेलका नगरपालिकामा आइतबारदेखि सुरु भएको छ । सोमबारसम्म चल्ने बैठकमा प्र...
भाद्र २३ गते, २०८१ - १५:०४
ओखलढुंगा । ओखलढुंगामा डेंगु सङ्क्रमण दर बढिरहेको छ । जिल्लामा हालसम्म ५४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओ...
भाद्र २३ गते, २०८१ - १४:५३
काठमाडौं । कोरोना बीमा रकम भुक्तानी माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । नेपाल बीमक संघले सरकारलाई विपक्षी बनाउँदै आइतबार रिट दायर गरेको हो । ...
भाद्र २३ गते, २०८१ - १४:५१
काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजाय हुने भएको छ । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गत...
भाद्र २३ गते, २०८१ - १४:४६
बाँके । बाँकेमा झाडाबान्ताबाट थप एक जनाको मृत्यु भएको छ । जानकी गाउँपालिका–५ बेलहरीका ३४ वर्षीय होली तेलीको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अध...
भाद्र २३ गते, २०८१ - १४:४३
काठमाडौं। एन्फा महिला लिगमा कोशी प्रदेशले कर्णालीलाई पराजित गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आईतबार भएको खेलमा कोशीले कर्णालीलाई ४–० को ग...
प्रतिकृया लेख्नुहोस्: