काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ६ जना सहसचिवको सरुवा भएको छ । ऊर्जामन्त्री दीपक खड्काले विद्युत विकास विभागको महानिर्देशकसहित विभिन्न पदहरुमा सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेका छन् ।
नवीनराज सिंह तेस्रोपटक विद्युत विकास विभागको महानिर्देशक बनेका छन् । हाल मन्त्रालयका ऊर्जा महाशाखामा रहेका सिंहलाई महानिर्देशकका रुपमा विभागमा पठाइएको हो । आयोजनाहरुको लाइसेन्स वितरण गर्ने यो विभागलाई कर्मचारीहरुले मन्त्रालय अन्तरगतको सबैभन्दा आकर्षक अड्डा मान्ने गरेका छन् । विभागमा हाल महानिर्देशक रहेका जीवछ मण्डललाई जल तथा ऊर्जा आयोगमा ल्याइएको छ ।
यसैगरी सहसचिव चिरञ्जीवि चटौतलाई ऊर्जा नीति महाशाखामा जिम्मेवारी दिइएको छ भने मधु भेटुवाललाई बूढीकीगण्डकी जलविद्युत् आयोजना हेर्ने गरी सरुवा गरिएको छ । यस्तै सिँचाइ विभागको उपमहानिर्देशकमा सन्तोष कैनीले जिम्मेवारी पाएका छन् । जलस्रोत अनुसन्धान तथा विकास केन्द्रका कार्यकारी निर्देशकबाट उनी विभागको उपमहानिर्देशक बनेका हुन् । कैनीको ठाउँमा सहसचिव दिनेश रौजरियालाई पठाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र २४ गते, २०८१ - २१:०१
श्रीलंका । श्रीलंकाले सन् २०२४ को पहिलो आठ महिनामा पर्यटनबाट दुई अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी गरेको देशको केन्द्रीय बैंकको पछिल्लो तथ्यांकले देखा...
भाद्र २४ गते, २०८१ - २०:५५
विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्की मंगलबारदेखि आमरण अनशन बस्दै छन् । विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै पार्टीको झण्डा नराख...
भाद्र २४ गते, २०८१ - २०:४०
विराटनगर । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) मोरङको १६ औं जिल्ला सम्मेलनबाट सरोज राई अध्यक्षमा निर्वाचित भएका छन् । मोरङको सुन्दरहरैं...
भाद्र २४ गते, २०८१ - २०:२६
जेनेभा । रुसले युद्ध सुरु गरेपछि युक्रेनमा क्लस्टर हतियारहरूबाट एक हजारभन्दा धेरै मानिस मारिएको वा घाइते भएको एउटा निरीक्षण संस्थाले सोमबार बताएको छ ।...
भाद्र २४ गते, २०८१ - २०:१२
काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकले सरकारलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकल...
भाद्र २४ गते, २०८१ - २०:०३
रौतहट । भारतको दार्जिलिङ स्थित एक समारोहका बिच ८ जना नेपालीलाई सम्मानित गरिएको छ । आईतवार दार्जिलिंगस्थित हिमालयन कलाको सभाहलमा ८ जना नेपालीलाई इण...
भाद्र २४ गते, २०८१ - १९:५९
सप्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सरकारबाट बाहिरिँदा बेदाग रहेर बाहिरिएको दाबी गरेका छन् । जनयुद्धको क्रममा सप...
भाद्र २४ गते, २०८१ - १९:५३
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक यही भदौ २८ गते बस्ने भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले पार्टी...
भाद्र २४ गते, २०८१ - १९:४७
नयाँदिल्ली । भारतका दिग्गज खेल प्रशासक रणधीर सिंह आइतबार नयाँदिल्लीमा ओलम्पिक काउन्सिल अफ एसियाको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । पाँच पटकका ...
भाद्र २४ गते, २०८१ - १९:३८
काठमाडौं । थापाथलीस्थित परोपकार तथा प्रसूति गृह तथा स्त्री रोग अस्पताललाई एक थान एम्बुलेन्स र एनेस्थेसिया मेसिन (शल्याक्रिया वा अन्य उपचारमा दुखाइलाई ...
प्रतिकृया लेख्नुहोस्: