गाेरखा । गोरखामा गोठमा आगो लागेर एक हल गोरु र गाई जलेर मरेका छन् । सोमबार दिउँसो १२ बजे गोरखा नगरपालिका- १४ स्थित पियोर गाउँमा प्रताप पन्तको गोठमा लागेको आगोले एक हल गोरु र गाई मरेका जिल्ला प्रहरी कार्यालय गोरखका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार लामखुट्टे धपाउन प्रयोग गरिएको धानको भुस सल्कँदै जाँदा टिनले छाएको गोठ पूर्ण रूपमा जलेर ध्वस्त भई गोठ भित्र रहेका एक हल गोरु, गाई, सामुदायिक वनबाट काटेर राखेका सालका काठ र सिरक दशना समेत आगलागीमा परी ध्वस्त भएको उनले बताए ।
पियोर गाउँमा एक्लो घर भएकाले कोही पनि मानिस नभएको मौकामा जलेर पूर्ण रूपमा ध्वस्त भएपछि स्थानीयले थाहा पाएपछि प्रहरीलाई जानकारी गराई घटनास्थलमा प्रहरी आएपछि मुचुल्का उठाएर पठाएको गोरखा नगरपालिका – १४ वडा अध्यक्ष गोपाल थापाले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३२ गते, २०८२ - २०:२२
काठमाडौं । सङ्घीय संसद् सुनुवाइ समितिले सर्वोच्च अदालतमा प्रस्तावित तीन न्यायाधीश र एकजना न्यायपरिषद् सदस्यको संसदीय सुनुवाइ प्रक्रिया सुरु गरेको छ । ...
जेष्ठ ३२ गते, २०८२ - २०:१३
मलेखु । धादिङ जिल्लाको थाक्रे गाउँपालिका–८ सोप्याङखोलामा आज बिहान मोटरसाइकल दुर्घटनामा एक जना युवकको मृत्यु भएको छ । हाप्सेचौरतर्फबाट फोकटपुर आउँद...
जेष्ठ ३२ गते, २०८२ - २०:०१
उदयपुर । विश्व रक्तदाता दिवसको अवसरमा कटारीमा बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको छ । “रक्तदान जीवनदान, सच्चा मानवताको पहिचान” भन्ने नारासहित आयोजित ...
जेष्ठ ३२ गते, २०८२ - १९:३७
उदयपुर । उदयपुरकाे गाईघाटमा आदिवासी जनजाति किराती समुदायको महान पर्व ‘उभौली’ समापन भएको छ । किराती पहिचानसँग जोडिएका कला, संस्कृति, जीवन शैलीको प्रर्द...
जेष्ठ ३२ गते, २०८२ - १८:४४
पाँचथर । पाँचथर जिल्लाको तमोर काेरिडोरमा पर्ने कुम्मायक ५ भुल्के र फिदिम नगरपालिका १४ लुङरुपामा अस्थायी प्रहरी पोस्ट स्थापना भएका छन् । तराईदेखि प...
जेष्ठ ३२ गते, २०८२ - १८:४०
रौतहट । पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका प्रदेश कमिटी सदस्य वीरेन्द्र साहप्रति श्रद्धाञ्जली अर...
जेष्ठ ३२ गते, २०८२ - १८:३५
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाले आफ्नो आन्तरिक स्रोतबाट पालिकामा पाँच पक्की पुल निर्माण गरेको छ । सबै पुल निर्माण सकिएसँगै यहाँको कृषि उपजक...
जेष्ठ ३२ गते, २०८२ - १८:३०
मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित मदेली खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर आज श्रीमान श्रीमतीको मृत्यु भएको छ । स्थानीय ५८ वर्षीय प...
जेष्ठ ३२ गते, २०८२ - १८:२७
सप्तरी । सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा चिकित्सकको अभाव कारण सर्वसाधारण सेवाबाट बञ्चित भइरहेका छन् । मेडिकल अधिकृतको दरबन्दीमा रहेको चिकित्सकह...
जेष्ठ ३२ गते, २०८२ - १८:२२
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट भोलि प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ । संविधानले व्यवस्था गरे अनुसार प्रदेश...
प्रतिकृया लेख्नुहोस्: