काठमाडौं । काठमाडौंको जोरपाटीबाट प्रहरीले चारजना जुवाडेहरुलाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–५ स्थित बाहुनधारामा सञ्चालित जुवा खालबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।
जुवा खालबाट प्रहरीले ४ लाख ८४ हजार नगद र ६ बुक तास बरामद गरेको छ । उनीहरू स्थानीय लिला उप्रेतीको घरमा जुवा खेलिरहेका थिए ।
आइतबार बिहान पक्राउ गरेर आरोपीहरूलाई प्रहरीले जुवा ऐनमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ६ गते, २०८१ - १८:५९
काठमाडौं । विद्युतीय व्यापार (इ–कमर्स) विधेयक, २०८१ सर्बसम्मतिले पारित भएको छ । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकले विद्युतीय व्यापार (इ–कमर्स) विधेय...
फाल्गुन ६ गते, २०८१ - १८:५६
कैलाली । कैलालीको धनगढीबाट लागूऔषधसहित बझाङका दुई युवक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–५ यातायात कार्यालय पछाडी सडक छेउबाट लागूऔषध खैरो हिरोइन...
फाल्गुन ६ गते, २०८१ - १८:५२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल संस्कृत विश्वविद्यालयको जग्गा खोजबिन समितिले आज आफ्नो प्रतिवेदन हस्तान्तरण गरेको छ । प्रधानमन्त्...
फाल्गुन ६ गते, २०८१ - १८:४५
काठमाडौं । प्रहरीले काठमाडौंबाट गैरकानुनी अनलाइन जुवा खेलाएको आरोपमा थप चार जना भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तरप्रदेश गोरखपुर...
फाल्गुन ६ गते, २०८१ - १८:४१
कराची । सुरक्षा चिन्ताका कारण निषेधित देश भएको केही वर्षपछि एउटा ऐतिहासिक कदमका रूपमा स्वागत गरिएको पाकिस्तानले बुधबारदेखि करिब तीन दशकमा पहिलो प्रमुख...
फाल्गुन ६ गते, २०८१ - १८:३६
बेरुत । इजरायलले पाँचवटा रणनीतिक स्थानमा रहने योजना बनाएको केही घन्टापछि हिजबुल्लाहसँगको युद्धविराम सम्झौताअन्तर्गत दक्षिण लेबनानबाट सबै इजरायली सैनिक...
फाल्गुन ६ गते, २०८१ - १८:२९
काभ्रेपालञ्चोक । नेपाल प्रहरीको काभ्रेपालञ्चोकस्थित जग्गा किर्ते गरी आफ्नो नाममा ल्याउने एकजनालाई सजाय सुनाइएको छ । सोमबार जिल्ला न्यायाधीश शिवकुमार प...
फाल्गुन ६ गते, २०८१ - १८:२४
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका– २ रुम र बागलुङको ताराखोला गाउँपालिका जोड्ने सडकमा मार्ग खुलेको पाँच वर्षपछि यातायातका साधन सञ्चालन हुन थालेका...
फाल्गुन ६ गते, २०८१ - १८:१८
तनहुँ । वडासचिवलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका वडाध्यक्षविरुद्ध अभद्र व्यवहार मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ । तनहुँको बन्दीपुर गाउँपालिक...
फाल्गुन ६ गते, २०८१ - १८:१५
काठमाडौं । सरकारले संसद् छलेर ल्याएका अध्यादेशकाे विपक्षमा नेकपा एकीकृत समाजवादीले मतदान गर्ने भएकाे छ । मंगलबार पार्टी कार्यालय आलोकनगरमा बसेको स्थाय...
प्रतिकृया लेख्नुहोस्: