Ntc summer Offer
Khabar Dabali ३० माघ २०८१ बुधबार | 12th February, 2025 Wed
Investment bank

बलात्कार आराेपमा रोल्पाबाट एक युवक पक्राउ

खबरडबली संवाददाता

रोल्पा । महिलालाई बलात्कार गरेको आरोपमा रोल्पाबाट प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माडी गाउँपालिका–६ अमराईबोट घर भएका २४ वर्षीय दिपेन्द्र बिक छन् । 

उनले ५६ वर्षीय महिलालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । आरोपीलाई शनिबार पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाबुको हत्या आरोपमा छोरा–बुहारीसहित छ जना पक्राउ

इलाम । इलाममा बाबुको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका छोराबुहारीसहित छजनालाई नियन्त्रणमा लिएको छ । सूर्याोदय नगरपालिका–११, सुन्तलेका ५१ ...

पूर्वीनाकाबाट साढे १४ अर्बको कृषिजन्य वस्तु निर्यात

झापा । काँकरभिट्टाबाट चालु आर्थिक वर्षको छ महिनामा रु १४ अर्ब ५६ करोड ६३ लाख बराबरको कृषिजन्यवस्तु निर्यात भएको छ । प्लान्ट क्वारेन्टिन तथा विषादी ...

अफगानिस्तानमा आत्मघाती बम विस्फोट हुँदा पाँच जनाको मृत्यु

काबुल । उत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर मङ्गलबार भएको एक आत्मघाती बम हमलामा तालिबान सुरक्षा बलसहित पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ...

काठमाडाैंकाे चन्द्रागिरिमा इनार खन्ने क्रममा एक जनाको मृत्यु

काठमाडौं । पानीको इनार खन्ने क्रममा पुरिएर एक जनाको मृत्यु भएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–९ मच्छेगाउँ टौखेल शालिकमार्गस्थित एक घरमा इनार खन...

रुकुमपूर्वमा दुई जनाको हत्यापछि आत्महत्या

रुकुमपूर्व । रुकुमपूर्व भूमे गाउँपालिका-४ मा एक व्यक्तिले दुई जनाको हत्यापछि आफूले पनि आत्महत्या गरेको खुलेको छ । मङ्गलबार दिउँसो ३ बजेको समयमा भूम...

छमहिनामा अख्तियारको बुटवल कार्यालयमा एक हजारबढी उजुरी

काठमाडाैं । अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगको बुटवल कार्यालयमा ६ महिनामा एक हजार ८१ उजुरी परेका छन् । कार्यालयका प्रमुख राजेन्द्रकुमार पौडेलका अनुस...

फागुन ४ गते प्रधानमन्त्रीसँग संसद्‍मा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने

काठमाडौं । संसद्‍मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम फागुन ४ गतेको बैठकमा हुने भएको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख द...

अछाममा रुखबाट लडेर एकको मृत्यु

अछाम । अछाममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।  जिल्लाको साँफेबगर नगरपालिका वडा १३ बाब्लाका ६५ वर्षीय निखिरा नेपालीको मृत्यु भएको अछामका प्रहरी...

आहा–रारा गोल्डकप: उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब सेमिफाइनलमा प्रवेश

कास्की । पोखरामा जारी २४औँ संस्करणको आहा–रारा पोखरा गोल्ड कपमा उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको छ ।  पोखरा रङ्गशालामा...

बागमति प्रदेशका मुख्यमन्त्री लामा श्रेष्ठलाई कार्यवाहकको जिम्मेवारी दिएर युएई प्रस्थान

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङ एक सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् । युनाइटेड अरब इमिरिटेस (युएई)को आयो...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy