Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

प्रजातन्त्र सेनानी संघको प्रतिक्षा सभा सम्पन्न

खबरडबली संवाददाता

काठमाडौं । शनिबार नेपाल प्रजातन्त्र सेनानी संघको प्रतिज्ञा सभा सम्पन्न भएको छ । नेपाली काँग्रेसको केन्द्रीय कार्यालय बिपी स्मृति भवन सानेपामा प्रतिक्षा सभा सम्पन्न भएको हो । 

कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङ , विशेष अतिथिहरु कृष्ण प्रसाद सिटौला, अर्जुन नरसिंह केसीलगायतको उपस्थिति थियो । नेपाल प्रजातन्त्र सेनानी संघका केन्द्रीय अध्यक्ष बालकृष्ण दाहालको अध्यक्षतामा प्रतिज्ञा सभा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि गुरुङले केन्द्रीय अध्यक्ष बालकृष्ण दाहाललाई प्रतिज्ञा (शपथ) गराएका थिए भने बालकृष्ण दाहालले सम्पूर्ण केन्द्रीय सदस्यलाई शपथ गराए । प्रतिज्ञा सभाको लगत्तै केन्द्रीय कार्यसमितिको बैठक प्रारम्भ भएको हो । बैठक आइतबारसम्म जारी रहनेछ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दाेलखामा हाइड्रोपावरमा कार्यरत एक मजदुरको मृत्यु

दोलखा । दोलखाको लामाबगरस्थित ५६ मेगावाट क्षमताको सानिमा जुम खोला हाइड्रोपावर कम्पनी लिमिटेड अन्तर्गत निर्माण कम्पनी बाबरी हाइड्रोपावर कन्ट्रक्सनमा कार...

अब एउटा व्यक्ति एउटा सहकारीमा मात्रै सञ्चालक बस्न पाउने

काठमाडौँ । कुनै व्यक्ति एक समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुनसक्ने व्यवस्था कार्यान्वयन गर्न सहकारी विभागले निर्देशन दिएको छ । विभागले सोमब...

पाकिस्तानका लागि आईएमएफबाट थप १.२ अर्ब डलर ऋण स्वीकृत

पाकिस्तान ।  पाकिस्तानले मङ्गलबार अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) बाट आफ्नो आर्थिक पुनरुत्थान र सुधार कार्यक्रमलाई सहयोग गर्न थप १.२ अर्ब डलर ऋण ज...

सडक कालोपत्रको माग गर्दै सिन्धुलीमा ‘जुनार महोत्सव’

सिन्धुली । जुनारको राजधानीका रुपमा चिनिएको सिन्धुलीको गोलन्जोर गाउँपालिका–४ माझकुभिण्डेमा आजदेखि तीनदिने जुनार महोत्सव सुरु भएको छ । बागमती प्रदेशका क...

कांग्रेस महाधिवेशनमा कार्यतालिका अनुसार ढिलाई हुँदै

काठमाडौं । नेपाली कांग्रेसले मंसिर १५ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकमार्फत १५औँ महाधिवेशनका लागि सर्वसम्मत पारित गरेको कार्यतालिका कार्यान्वयनम...

पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा फेरि २०४६ यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन गर्न माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले भ्रष्टाचारविरुद्धको २२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा चर्चि...

चीनको व्यापार वृद्धिदर स्थिर, आर्थिक सन्तुलन कायम

बेइजिङ । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ ।  चिनियाँ भन्सार प्रशा...

लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय छाडा चौपाय : सर्वेक्षण

रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रा...

कैलालीमा घाटगद्दीमै थन्कियो एक लाख क्यूफिट भन्दा बढी काठ

कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...

देशमा चुनावको विकल्प छैन : नेता पोखरेल

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending