काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निश्कल राई मनोनयन भएका छन्।
संसदीय दलका नेता भीष्मराज आङ्देम्बे ले आज थापालाई प्रमुख सचेतक र राईलाई सचेतक पदमा मनोनयन गरेका हुन्।
कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को धारा १३ (२) बमोजिम थापालाई प्रमुख सचेतक तथा धारा १३ (३) बमोजिम राईलाई सचेतकमा मनोनयन गरिएको संसदीय दलको कार्यालयले जनाएको छ।
यो मनोनयनसँगै संसदीय दलको आन्तरिक जिम्मेवारी बाँडफाँट थप स्पष्ट भएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १६ गते, २०८३ - १४:५३
काठमाडौँ। प्रतिनिधिसभाकी उपसभामुख रुवीकुमारी ठाकुर ललितपुरस्थित किस्ट अस्पतालमा उपचार जारी छ । उपसभामुख ठाकुर अस्पतालको क्याबिनमा भर्ना गरेर चिकि...
बैशाख १६ गते, २०८३ - १४:३९
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (वालेन) नेतृत्वको सरकारले दुई दिनको अवधिमा पाँच वटा अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ। व...
बैशाख १६ गते, २०८३ - १४:२९
अविलम्ब फिर्ता गर्न जोडदार माग
बैशाख १६ गते, २०८३ - १४:१२
काठमाडौं । चक्रपथ विस्तारको दोस्रो चरणअन्तर्गत चीनको सहयोगसम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएको छ। भौतिक पूर्वाधार, यातायात तथा शहरी व...
बैशाख १६ गते, २०८३ - १४:०४
बुटवल । रुपन्देहीमा माइक्रो बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। बुटवल–बर्दघाट सडक खण्डअन्तर्गत गणेशनगरस्थित प्रतीक्षा...
बैशाख १६ गते, २०८३ - १३:४७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको अनौपचारिक बैठक सिंहदरबारस्थित पार्टी कार्यालयमा जारी छ। बैठकमा समसामयिक राजनीतिक अवस्था...
बैशाख १६ गते, २०८३ - १३:३०
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठकमा श्रम संस्कृति पार्टी अनुपस्थित रहेको छ। सिंहदरबारस्थित कांग्रेस सं...
बैशाख १६ गते, २०८३ - १३:२१
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निश्कल राई मनोनयन भएका छन्। संसदीय दलका नेता भीष्मराज आङ्देम्बे ले आज था...
बैशाख १६ गते, २०८३ - १२:५०
काठमाडौं । नेपाली कांग्रेस ले राष्ट्रिय सभामा आफ्नो दलको नेतामा कमला पन्तलाई मनोनित गरेको छ। प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम...
बैशाख १६ गते, २०८३ - १२:२८
काठमाडौँ । यातायात व्यवस्था विभागले फेरि सार्वजनिक यातायातको भाडा बडाएको छ । बुधबारदेखि नै लागू हुने गरी विभागले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक ...


प्रतिकृया लेख्नुहोस्: