काठमाडौं । नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा भारी वर्षाका कारण बुधबार राति दुई जनाको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईले यसबारे समाचार छापेको छ ।
आज दिल्ली र उत्तर प्रदेशको खोडा कोलोनीको सिमानामा डीडीएले बनाइरहेको नालीमा खसेर एक जना महिला र उनकी साढे दुई वर्षकी छोरीको मृत्यु भएको छ ।’ आम आदमी पार्टी (आप)का विधायक कुलदीप कुमारले पनि माइक्रोब्लगिङ वेबसाइट एक्सको एउटा पोस्टमा लेखेका छन् ।
बिहीबार पनि भारी वर्षा हुने पूर्वानुमान मौसम विभागले गरेकोले स्कुलहरू बन्द गर्न आदेश दिइएको छ । दिल्लीमा बुधबार साँझदेखि भारी वर्षा भइरहेको छ । बिहीबार पनि भारी वर्षा हुने सम्भावनालाई विचार गरेर दिल्लीमा सरकारी र निजी क्षेत्रका सबै विद्यालयलाई अगस्ट १ मा बन्द गरिनेछ ।’ दिल्ली सरकारकी शिक्षामन्त्री आतिशीले सामाजिक सञ्जालमा लेखेकी छिन् ।
केही दिन अघि मात्रै दिल्लीको राजेन्द्र नगर क्षेत्रमा एउटा कोचिङ सेन्टरको बेसमेन्ट रहेको पुस्तकालयमा सडकको पानी भरिएर सोही सेन्टरमा निजामती सेवाको तयारी गरिरहेका तीन विद्यार्थीको मृत्यु भएको थियो । सो घटनाको विरोधमा विद्यार्थीहरूले व्यापक विरोध प्रदर्शन गरिरहेका छन् । यस विषयमा बुधबार विद्यार्थीहरूले आतिशीसँग भेटघाट पनि गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २९ गते, २०८३ - ०८:३९
इलाम । वैदेशिक रोजगारीको मोह त्यागेर आफ्नै गाउँमा कृषि कर्म रोजेका इलामका एक युवाले ड्रागन फलखेतीबाट वार्षिक १२ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन्।...
आषाढ़ २९ गते, २०८३ - ०८:३४
मकवानपुर । २४ वर्षअघि बन्द भएको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने सरकारी दाबी फेरि एकपटक चर्चामा आएको छ। सरकारले उद्योग मर्मतका लागि बजेट निकासा भ...
आषाढ़ २९ गते, २०८३ - ०८:२९
सप्तरी । सप्तरीको राजविराज नगरपालिका–११ झलही गाउँस्थित कोशी पम्प नहरको बाँध भत्किँदा आसपासका खेतीयोग्य जमिन डुबानमा परेका छन्। बाँध भत्किएपछि नहरको पा...
आषाढ़ २९ गते, २०८३ - ०८:२७
रौतहट । सरकारसँग भएका सम्झौता कार्यान्वयनको माग गर्दै काठमाडौं केन्द्रित पैदल मार्चमा रहेका मिटरब्याज पीडितहरूको यात्रा अविरल वर्षा र छाता अभावका कारण...
आषाढ़ २९ गते, २०८३ - ०८:२२
स्याङ्जा । परम्परागत पशुपालनलाई संरक्षण गर्दै लोपोन्मुख लोकल काठे गाई र हल गोरुको संख्या बढाउने उद्देश्यले स्याङ्जाका विभिन्न स्थानीय तहले किसानलाई नग...
आषाढ़ २९ गते, २०८३ - ०८:१०
इलाम । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ। दुई दिनदेखिको वर्षाका कारण इलाम नगरपालिका–९ स्थित उक्त सडकखण्ड भासिएपछि...
आषाढ़ २९ गते, २०८३ - ०८:०८
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। सोमबार बिहान ६:३० बजेस...
आषाढ़ २९ गते, २०८३ - ०७:५८
बैंकक । थाइल्यान्डको राजधानी बैंककस्थित एक पबमा सोमबार मध्यरातपछि भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन्। घाइतेमध...
आषाढ़ २९ गते, २०८३ - ०७:५४
काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २ सय १३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्य...
आषाढ़ २९ गते, २०८३ - ०७:४८
विराटनगर । कोशी अस्पतालको स्वामित्वमा रहेको सरकारी जग्गामा निर्माण गरिएका अनधिकृत संरचनामाथि सोमबार बिहानै डोजर चलाइएको छ। अस्पताल प्रशासनले व्यापारिक...



प्रतिकृया लेख्नुहोस्: