दाङ । घोराही उपमहानगरपालिका आर्थिक सहयोग र राप्ती इञ्जिनियरिङ कलेजको आयोजनामा संचालन भएको ३ महिने कम्प्युटर तालिमको एक समारोहका बीच प्रमाण वितरण गरिएको छ ।
कलेज व्यवस्थापम समितिका अध्यक्ष एवं प्रबन्ध निर्देशन डा. भीमसेन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि घोराही उपमहानगरमालिका वडा नं १६ का वडा अध्यक्ष तारा बहादुर डागीले विद्यार्थीले सिकेको सीपलाई व्यवहारमा लागू गर्नु पर्ने बताए ।
अहिले युग सुचना र संचार प्रविधिको युग भएकोले विद्यार्थीहरुले उच्च शिक्षामा कम्प्युटर विषय लिएकर पढदा रोजगारीका थुपै्र अवसरहरु प्राप्त हुने उनकाे भनाइ थियाे । जनताकाे जीवन स्तर बढाउनमा पनि कलेज अहंम भूमिका रहेको र आउँदा दिनमा कलेज र वडा कार्यालय बीच सहकार्य गरी १६ नं वडालाई अन्य वडा भन्दा फरक वडाको रुपमा पहिचान बनाउने उनकाे प्रतिवद्वता थियाे । उनले आगामी वर्षमा एसईई दिएर बसेका विद्यार्थीहरु कम्प्युटर तालिम दिनको लागि आवश्यक रकम विनियोजन गरिसकेको पनि जानकारी गराए । १६ नं वडामा रहेका विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारको लागि कलेजको सहयोग आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै कलेज व्यवस्थापम समितिका अध्यक्ष एवं प्रबन्ध निर्देशन डा भीमसेन गिरीले प्राविधिक शिक्षा भन्नाले स्तरीय जीवन यापनका लागि चाहिने गुणस्तरीय सीप र ज्ञान भन्ने बुझिने बताउँदै वर्तमानमा त्यो जीवनपयोगी शिक्षालाई प्राविधिक शिक्षा भन्ने चलन अझै व्यापक हुदै गएको बताए । अहिले देशमा सबैभन्दा ठूलो आवश्यकता भनेको प्राविधिक तथा उत्पादनमुखी शिक्षा रहेकाे उनकाे भनाइ थियाे । देशको विकामा धेरै पछाडि हुने मुख्य कारण यही रहेकाे बताउँदै युवाहरुलाई प्राविधिक शिक्षा दिन सक्यो भने परनिर्भरताको अन्त्य र देश विकासको यात्रा शुरु गर्न सकिने बताए ।
अहिलेको युग भनेको प्राविधिक युग हो वर्तमानमा प्राविधिक शिक्षा पढ्दामात्रे आजका नानीहरु भोलिका कर्णधार हुन सक्छन भन्दै डा गिरीले शिक्षा आर्थिक विकासको प्रमुख आधार रहेकेा र देशको विकासमा प्राविधिक शिक्षाको भूमिका ठूलो रहेकाे उनले बताए ।
उनले पछिल्लाे समय साधारण शिक्षा भन्दा प्राविधिक शिक्षाको महत्व निकै रहेकोले एसईई उर्तीण विद्यार्थीहरुर्ला प्राविधिक शिक्षा पढनको लागि आग्रह गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३० गते, २०८३ - २२:१९
काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिबार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर खाना पकाउने ग्यास बिक्री–वितरण ...
श्रावण ३० गते, २०८३ - २२:१२
सुर्खेत । जाजरकोटमा लगातारको वर्षापछि गएको पहिरोले भेरी नगरपालिका–२ रिसाङ र वडा नम्बर ३ स्यालामा ठूलो क्षति पुर्याएको छ । पहिरोमा परी सात जना घाइते भ...
श्रावण ३० गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरे...
श्रावण ३० गते, २०८३ - २१:५९
काठमाडौँ । खाना पकाउने ग्यासको अभावले एक महिनादेखि हैरान भएका उपभोक्ताले शनिबार झरीमा समेत घण्टौँ लाइन बसेर सास्ती बेहोर्नुपरेको छ । सरकारले विभिन्न स...
श्रावण ३० गते, २०८३ - २१:३६
झापा । झापा गाउँपालिका–४ स्थित वडा कार्यालय अगाडि हुलाकी राजमार्गमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले टि...
श्रावण ३० गते, २०८३ - २१:३१
काठमाडौँ । नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गाको नापजाँच गर्ने सहमति गरेका छन् । दुवै देशका नागरिकले एकअर्काको भू...
श्रावण ३० गते, २०८३ - २१:२३
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई औपचारिक रूपमा ‘सम्मेलन’ मा परिणत गरेको छ । सुरुमा राष्ट्रिय भेलाका रूप...
श्रावण २९ गते, २०८३ - २२:१३
माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने
श्रावण २९ गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...
श्रावण २९ गते, २०८३ - २१:३२
वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...



प्रतिकृया लेख्नुहोस्: