Ntc summer Offer
Khabar Dabali ३२ असार २०८१ सोमबार | 15th July, 2024 Mon
NIMB

एघार जिल्लामा एमालेको अधिवेशन गर्न बाँकी

खबरडबली संवाददाता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ जिल्लामा अधिवेशन गर्न बाँकी रहेको छ । पार्टीले जेठ मसान्तभित्रमा सबै जिल्लामा अधिवेशन सक्न निर्देशन दिए पनि ती जिल्लामा अझै अधिवेशन सम्पन्न हुन सको छैन ।

एमाले निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले निर्धारित समयमा ६६ जिल्लाका अधिवेशन सम्पन्न भइसकेको जानकारी दिए । “जेठ महिनाभित्र जिल्ला अधिवेशन सकाउने निर्देशन दिएका थियौँ, अधिवेशन गर्न बाँकी जिल्लामा प्रदेश कमिटीको समन्वयमा चाँडै समय तोकिने छ ।”    

अध्यक्ष डा सुब्बाका अनुसार कोशी प्रदेशको इलाम, मोरङ र तेह्रथुम, मधेस प्रदेशको सिरहा, सप्तरी र धनुषा, गण्डकी प्रदेशको मनाङ, कर्णाली प्रदेशको डोल्पा तथा सुदूरपश्चिम प्रदेशको अछाम, बझाङ र डोटी जिल्लाको अधिवेशन गर्न बाँकी छ । सदस्यता वितरण र आन्तरिक विवादका कारण ती जिल्लाको अधिवेशन निर्धारित समयमा हुन नसकेको उनले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ट्रम्पको हत्या प्रयासको रुसद्वारा निन्दा

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आक्रमण भएपछि क्रेमलिनले राजनीतिका सन्दर्भमा कुनै पनि हिंसाको कडा निन्दा गरेको प्रवक्ता दिमित्री...

गाेरखामा माछापोखरीमा डुबेर एकको मृत्यु

गोरखा । गोरखामा माछापोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ । पालुङटार नगरपालिका–६, कालमाटा घर भएका १७ बर्षीय विपिन नेपालीको आज डुबेर मृत्यु भएको जिल्ला प...

नवनियुक्त प्रधानमन्त्री ओली पूर्वराष्ट्रपति विद्या भण्डारीबीच भेटवार्ता

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्या भण्डारीबीच भेटवार्ता भएको छ । आइतबार अपराह्न प्रधानमन्त्री नियुक्त भएका ओल...

अफगानिस्तानमा दादुराले १६० जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानमा पछिल्लो छ महिनामा दादुराका कारण कम्तीमा १६० जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ ।  प्रतिवेदनअनु...

कोशी प्रदेशः विधेयक स्वीकृत गर्ने सरकारको निर्णय

विराटनगर । कोशी प्रदेश सरकारले केही प्रदेश ऐनको साविक व्यवस्था जगाउने विधेयक स्वीकृत गर्ने निर्णय गरेको छ ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बस...

कांग्रेस संस्थापनइतर काेइराला र थापा समूहबाट मन्त्रीमा चारजनाकाे नाम सिफारिस

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले चार मन्त्रीको नाम सिफारिस गरेको छ । डा. शेखर कोइराला र गगनकुमार थापाले नेतृत्व गरिरहेको संस्थापनइतर पक...

काठमाडौंबासीलाई पशुपति कोटिहोमको निम्तो दिन साइकल र्‍याली

काठमाडौं । मानव सेवा फाउन्डेसन नेपालले आइतबार काठमाडौंमा बृहत साइकल र्‍याली गरेको छ । ऐतिहासिक पशुपति कोटिहोम महायज्ञको पूर्व सन्ध्यामा फाउन्डेसनले र्...

नेपालगञ्ज उपमहानगरपालिकाको आगामी आवको बजेट पारित

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को बजेट पारित भएको छ । नगरसभाको १५औँ अधिवेशनको दोस्रो बैठकले यही असार १० गते पहिलो बैठकमा प्रस्...

बागमती प्रदेशमा अर्थसम्बन्धी दुई विधेयक प्रमाणीकरण

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज  बागमती प्रदेशसभाबाट पारित भई आएको अर्थसम्बन्धी दुई वटा विधेयक प्रमाणीकरण गरेका छन् । उनले प्...

पश्चिम नवलपरासीकाे सरावलमा १२ सय बिघा धानखेती डुबानमा

पश्चिम नवलपरासी । लगातारको वर्षाका कारण पश्चिम नवलपरासीको सरावल गाउँपालिका–६ र ७ मा एक हजार दुई सय बिघा धानखेती डुुबानमा परेको छ । लगातार चार दिनसम्म ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy