Ntc summer Offer
Khabar Dabali २ असार २०८१ शनिबार | 15th June, 2024 Sat
NIMB

ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ

खबरडबली संवाददाता

काठमाडौं । ख्वप तिलगङ्गा आँखा अस्पतालले नयाँ भवनबाट आँखा सम्बन्धि विशिष्ट सेवा उपलब्ध गराउने भएको छ । 

तिलगङ्गा आँखा प्रतिष्ठान, ख्वप तिलगङ्गा आँखा अस्पतालले आजबाट आफ्नो नयाँ भवनबाट सेवा शुभारम्भ गरेको हो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, प्रतिष्ठानका बोर्ड सदस्य तथा कार्यकारी निर्देशक डा सन्दुक रुइत, प्रमुख कार्यकारी अधिकृत डा रीता गुरुङका साथमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले नयाँ भवनको शुभारम्भ गरेका हुन् । 

करिब एक दशकदेखि नै भक्तपुर नगरपालिकासँगको सहकार्यमा सञ्चालनमा रहँदै आएको केन्द्र अहिले नयाँ भवनसँगै थप सुविधा सम्पन्न र  अस्पतालको रुपमा स्तरोन्नति भएको छ ।  

सो अवसरमा कार्यकारी निर्देशक डा  रुइतले भक्तपुरका हरेक नागरिकको पहुँचमा यस आँखा अस्पताल रहेको र कलाकृतिका कौशल शिलपकारहरको आँखा स्वास्थ्यमा आफू र संस्था प्रतिबद्ध रहेको बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडाैं महानगरले तीनकुनेस्थित जग्गाको मुआब्जा वितरणको व्यवस्था गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले तीनकुनेमा रहेको जग्गा अतिग्रहणका लागि नेपाल सरकार र कमपाको लागत साझेदारीमा मुआब्जा वितरण गर्ने जनाएको छ ।   कामप...

वाग्मती प्रदेशसभा बैठकः प्रदेश आर्थिक सर्वेक्षण पेस

मकवानपुर । वाग्मती प्रदेशसभाको आज अपराह्न बसेको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले वाग्मती प्रदेश सरकारको आर्थिक सर्वेक्ष...

विश्वकप क्रिकेटः नेपालले दक्षिण अफ्रिकाको सामना गर्ने

काठमाडौं । अमेरिका र वेस्टइन्डिजमा जारी आइसिसी टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘डी’ अन्तर्गत नेपालले भोलि टेस्ट मान्यता प्राप्त र...

विकास र राजनीतिलाई सँगै लैजानुपर्छ: एमाले उपाध्यक्ष पौडेल

लुम्बिनी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विकास र राजनीतिलाई सँगसँगै लैजानुपर्ने बताएका छन् । उनले नेकपा (एमाले)का स...

भारतको पश्चिम बङ्गालमा एभियन इन्फ्लुएन्जाको प्रकोपको कुनै खतरा छैन: स्वास्थ्य अधिकारी

एजेन्सी । भारतको पूर्वी राज्य पश्चिम बङ्गालका स्वास्थ्य अधिकारीहरूले शुक्रबार राज्यमा एभियन इन्फ्लुएन्जा वा बर्ड फ्लूको प्रकोपको कुनै खतरा नरहेको बताए...

पश्चिममाले रुसी सम्पत्ति रोक्का गर्नु भनेकाे ‘चोरी’ हो: पुटिन

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार विदेशमा रुसी सम्पत्ति रोक्का गर्ने कार्यलाई ‘चोरी’ को संज्ञा दिँदै यसलाई ‘दण्डित’ गरिने चेतावनी द...

नेपालमा तिब्र गतिको बलरको खोजी गर्न वर्ल्डलिंकको 'बिट द स्पीड' अभियान

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसनले 'बिट द स्पीड' अभियानमार्फत नेपालको सबैभन्दा तिब्र गतिको बलरको ख...

एमालेको संसदीय दलको बैठक शनिबार

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा शनिबार दिउँसो २ बजेदेखि बस्ने गरी एमालेले ...

गण्डकी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित

गण्डकी । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारका मुख्यमन...

नेपाल टेलिकम र मौसम विज्ञान विभागबीच सम्झौता

काठमाडौं । जल तथा मौसमजन्य विपद्जोखिमसम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच सम्झौता भएको छ ।  नेपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies