दार्चुला । दार्चुलामा दुर्घटना हुँदा चार वर्षीय बालिका घाइते भएकी छन् ।
जिल्लाको महाकाली नगरपालिका–४ कि चार वर्षीया जेबिका धामीलाइ सोमवार महाकाली नगरपालिका–५ बाट नौगाडतर्फ जादै गरेको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
घाइते बालिकालाइ उपचारको लागि धनगढी रेफर गरिएको छ । मोटरसाइकल र चालक २२ वर्षीय सन्तोष सिंह मुन्याललाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ६ गते, २०८१ - १८:२७
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भक्तपुरको नवौँ अधिवेशनबाट अध्यक्षमा दोस्रो कार्यकालका वचन देउजा निर्वाचित भएका छन् । यसअघि पनि जिल्ला अध...
जेष्ठ ६ गते, २०८१ - १८:२१
विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले नियम विपरीत सञ्चालित सहकारीमाथि कारबाही हुने बताएका छन् । महानगरले आयोजना गरेको पाँचदिने सहक...
जेष्ठ ६ गते, २०८१ - १८:१७
काठमाडौं । सरकारले सगरमाथा आरोहीलाई पर्यटन प्रवर्द्धक नियुक्ति गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ७१औँ अन्तर्राष्ट्रिय सगरम...
जेष्ठ ६ गते, २०८१ - १८:११
काठमाडौं । जसपा नेपालले नयाँ दल जसपा बनाएका ७ सांसदलाई कारवाही गरेको जानकारी सभामुखलाई दिएको छ । जसपा नेपालका अध्यक्ष एवं संसदीय दलका नेता उपेन्द्...
जेष्ठ ६ गते, २०८१ - १८:०७
काठमाडौं । अमेरिकाको मेरिल्याण्डमा ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुने भएको छ । यस वर्षको संस्करण आगामी असार ६ देखि ९ गते (जुन २० देख...
जेष्ठ ६ गते, २०८१ - १८:०३
महोत्तरी । बर्खा सुरु हुन लाग्दासमेत खाना पकाउने इन्धन सञ्चित नभएपछि महोत्तरीको झुपरका स्थानीयवासी चिन्तित छन् । यसपालि वनमा पतझड झर्ने बित्तिकै डढेलो...
जेष्ठ ६ गते, २०८१ - १७:५७
काठमाडौं । इजरायलका युद्ध क्याबिनेट मन्त्री बेन्नी गान्ट्जले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युद्धपछि गाजाका लागि नयाँ योजना नबनाए आफूले क्याबिने...
जेष्ठ ६ गते, २०८१ - १७:५१
काठमाडौं । मुस्ताङमा दुई दशक बिताएका इटालियन नागरिक लुइगी फेइनी र अमेरिकी नागरिक केन्नथ पार्करले ‘तिब्बतीयन मुस्ताङ अ कल्चरल रेनेसा’ शीर्षकको चित्र पु...
जेष्ठ ६ गते, २०८१ - १७:३७
पर्वत । पर्वतमा करिब दुई हजार किसान व्यावसायिक आलु खेती गर्न लागेका छन् । कृषि ज्ञान केन्द्र पर्वतले खायन आलु उत्पादन तथा प्रवर्द्धन कार्यक्रम संचा...
जेष्ठ ६ गते, २०८१ - १७:३३
मकवानपुर । बागमती प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजित बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ भएको छ । आज कर प...
प्रतिकृया लेख्नुहोस्: