Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

इजराइली सेनाद्वारा गाजाको राफाह सीमा क्रसिङमा आक्रमण

खबरडबली संवाददाता

एजेन्सी । प्यालेस्टिनी र इजराइली स्रोतका अनुसार इजराइली सेनाले मङ्लबार गाजापट्टीको दक्षिणी भागमा रहेको राफाह सीमा क्रसिङमा आक्रमण गरेको छ । 

प्यालेस्टिनी स्रोतहरूले सिन्ह्वालाई  ट्याङहरूले राफाह सीमा क्रसिङमा आक्रमण गरेको तथा इजराइली सेनाले यसलाई नियन्त्रण गरी प्यालेस्टिनीहरूलाई क्रसिङबाट सर्नबाट रोकेको बताए । 

गाजाको जनरल अथोरिटी फर क्रसिङ एन्ड बोर्डर्सको विज्ञप्तिअनुसार राफाह सीमा क्रसिङ र केरेम शालोम दुवैमा यात्रु र मानवीय सहायताको आवागमन रोकिएको छ । इजराइली सेनाले सीमा क्षेत्रमा ट्याङ्क आक्रमण गरिरहेको भिडियो सावैजनिक गरेको छ । 

यसैबीच, सामाजिक सञ्जालमा जारी गरिएका अन्य तस्बिरहरूमा राफाह सिमानाको प्रवेशद्वारमा इजराइली झण्डा फहराएको देखाइएको छ । युद्धग्रस्त तटीय इलाकामा २३ लाखभन्दा बढी प्यालेस्टिनीहरूका लागि राफाह सीमा क्रसिङ एक मात्र एक मध्याम हो । 

सोमबार राति इजिप्टले प्यालेस्टिनी पक्षलाई राफाह क्रसिंगको प्यालेस्टिनी पक्षको वरपर इजराइलको सुरक्षा अभियान मङ्गलबार बिहान समाप्त हुने जानकारी दिएको एक उच्चपदस्थ सुरक्षा अधिकारीले सिन्ह्वालाई बताए । 

इजिप्टले इजिप्ट र गाजा पट्टीबीचको एकमात्र मार्ग राफाह क्रसिङको प्यालेस्टिनी पक्षको वरपर इजराइली  आक्रमणको बारेमा सोधपुछ गरी इजराइलले मङ्गलबार बिहान अपरेसन समाप्त हुने प्रतिक्रिया दिएको स्रोतले जनाएको छ । 

स्रोतका अनुसार इजराइलले क्रसिङमा प्रवेश गर्ने छैन वा यसलाई नियन्त्रण गर्ने छैन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फेरी एक पटक अन्तरिक्ष उडानमा ब्लू ओरिजिन

काठमाडौं । अन्तरिक्ष यात्रा गर्ने सबैको सपना हुन्छ । तर त्यस्ता भाग्यमानी मान्छे कमै हुन्छन् जसको सपना पूरा हुन्छ । तर, अब केहीको यो सपना पूरा हुन लाग...

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन्:लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफुले कुनै पनि सहकारीबाट ऋण नलिएको स्पष्टिकरण दिएका छन् ।  प्रतिनिधि सभाको बैठकमा स्पष्टीकरण दिँद...

धान रोपाइँका समयमा रासायनिक मलको अभाव हुँदैन: कृषि मन्त्रालय

काठमाडौं । यस वर्ष धान रोप्नका लागि रासायनिक मलको अभाव नहुने भएको छ ।  कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले रोपाइँका बेला मल अभाव नहुने भएकाले ढुक्क भ...

गण्डकी प्रदेश सरकारको सहयोगमा सडक तथा पुल निर्माण

गण्डकी । गण्डकी प्रदेश सरकारको सहयोगमा पोखरा महानगरपालिका–१६ मा विभिन्न सडक तथा पुल निर्माण सम्पन्न भएका छन् । वडाभित्रका भूतेखोला मोटरेबल पुल, घुरकुन...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन: १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा मन्त्रालयमा छड्के अनुगमन गरेको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि, गृह, उद्योग...

दोस्रोपटक निर्धारण गरिएको समयभन्दा करिब दुई घण्टा ढिलोगरी प्रतिनिधिसभा बैठक सुरु

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आज बिहान ११ बजेटका लागि बैठक बस्ने कार्यसूची भएपनि दूईपटकसम्म सारेर साढे चार बजेका लागि निर्धारण भएक...

गृहमन्त्री लामिछानेको चेतावनी- अब देश तपाइँहरुको गन गनले मात्र चल्दैछ ?

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अब देश तपाइँहरुको गनगनले मात्र देश नचल्ने चेतावनी दिँदै झुटा मुद्धा र मिडिया ट्रायलले आफु नडराउने बत...

टीकापुरका तत्कालीन मालपोत र नापीप्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  कैलाली मालपोत कार्यालयका  तत्कालीन प्रमुख मोहन स्नेही सराईली र  नापी कार्यालय प्रमुख मानबहादुर चन्दसहित...

नेकपा एमाले भक्तपुरको अध्यक्षमा देउजा निर्वाचित

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भक्तपुरको नवौँ अधिवेशनबाट अध्यक्षमा दोस्रो कार्यकालका वचन देउजा निर्वाचित भएका छन् ।  यसअघि पनि जिल्ला अध...

सहकारीको रकम अपचलन गर्नेलाई कारबाही हुन्छः प्रमुख कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले नियम विपरीत सञ्चालित सहकारीमाथि कारबाही हुने बताएका छन् । महानगरले आयोजना गरेको पाँचदिने सहक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies