Khabar Dabali २५ मंसिर २०८१ मंगलवार | 10th December, 2024 Tue
Investment bank

जापानमा जनावरमाथिको दुर्व्यवहारका घटनामा वृद्धि

खबरडबली संवाददाता

एजेन्सी । जापानमा जनावरमाथिको दुर्व्यवहारको सङ्ख्या गत वर्षको तुलनामा वृद्धि भएको छ । प्रहरीका अनुसार गत बर्ष जनावरमाथि भएका दुर्व्यवहारबारे दर्ता भएका मुद्दा अघिल्लो बर्षको १५ बाट  बढेर १८१ पुगेको छ ।

‘पशु कल्याण र व्यवस्थापन ऐन’ उल्लङ्घन गरेको आरोपमा सन् २०२३ मा त्यहाँ १८१ मुद्दा दर्ता भएका थिए । उक्त ऐनले जनावरलाई क्रूर र अनुपयुक्त व्यवहार गर्नबाट प्रतिबन्ध लगाएको छ । सन् २०१० देखि सङ्कलन गर्न थालिएको तथ्याङ्क अनुसार यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा उच्च हो ।

दुर्व्यवहारका घटनाहरूमध्ये ९७ वटा बिरालो र ६५ वटा कुकुरहरू रहेका  थिए भने कुखुरा, लोखर्के, खरायो, गाई, घोडा, कछुवालगायत रहेका उल्लेख गरिएको छ ।  

बिरालो र कुकुरका १६२ घटनामा जनावरलाई वेवारिसे छाडेको ६४ वटा घटना, मृत्यु वा चोटपटकको कारण ४१ र जनावरलाई राम्ररी खुवाउन नसकेका वा स्वच्छ वातावरणमा नराखेको ५७ घटना रहेका छन् ।

कोभिड महामारीको समयमा घरपालुवा जनावरहरू राख्ने  मानिसहरू जनसङ्ख्या बढेको तर पछि सामान्य जनजीवनका कारण उनीहरू व्यस्त हुन थालेपछि पशु दुर्व्यवहारका घटनामा वृद्धि भएको प्रहरीले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिरियामा ‘रासायनिक हतियार’ आक्रमण भयाे : इजरायल

जेरुसेलम । इजरायली विदेश मन्त्री गिडियोन सारले सोमबार आफ्नो देशले छिमेकी सिरियामा ‘रासायनिक हतियार’ आक्रमण गरेको बताएका छन् । सिरियामा विद्रोही सेनाले...

काठमाडाैंमा ध्वनी प्रदुषण गराउने ५२ मोटरसाइकल ट्राफिक नियन्त्रणमा

काठमाडाैं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ध्वनी प्रदुषण हुने गरी चलाइएका ५२ मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यका...

झापा विर्तामाेडका पूर्वमेयर शिवाकाेटी बालिका बलात्कार आरोपमा पक्राउ

झापा । झापा विर्तामाेड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटी बालिका बलात्कार आराेपमा पक्राउ परेका छन् । घरेलु कामदारको रूपमा राखिएकी बालि...

सिरियाको केन्द्रीय बैंकले भन्याे, 'जनताका पैसा सुरक्षित छ'

दमास्कस । सिरियाको केन्द्रीय बैंकले निक्षेपहरू सुरक्षित रहेको बताएको छ । 'बैंकले नागरिकहरूलाई निक्षेपलाई छुने छैन भन्ने आश्वासन दिएको छ, एक विज्ञप...

झापामा गाडीकाे ठक्करबाट ६५ वर्षीय वृद्धको मृत्यु

झापा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकको गाडीले ठक्कर दिँदा झापामा एक जना वृद्धको ज्यान गएको छ । प्रहरीका अनुसार कनकाई नगरपालिका वडा नम्बर ८ ...

नक्कली भारतीय आधार कार्ड बनाएर ठमेलको क्यासिनो छिर्ने नेपाली पक्राउ

काठमाडौं । क्यासिनोमा छिरेर जुवा खेलेको आरोपमा ठमेलको एउटा क्यासिनोबाट नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका-१ घर भई हाल काठ...

म्यानमाको प्रमुख विद्रोही समूहले वार्ताका लागि चीनमा प्रतिनिधिमण्डल पठायो

याङ्गुन । बेइजिङले आफ्नो दक्षिणी सीमामा लडाइँ अन्त्य गर्न खोजिरहेको बेला म्यानमाको एउटा प्रमुख जातीय विद्रोही समूहले आफ्नो सरकारसँग वार्ताका लागि प्रत...

भारतीय उच्च कूटनीतिज्ञ बङ्गलादेशमा

ढाका । विद्यार्थी नेतृत्वको क्रान्तिमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि उत्पन्न दुई छिमेकी देशबिचको तनाव कम गर्न भारतका उच्च कूटनीतिज्ञ स...

कर्णाली नदीमा पाटेबाघको बच्चा मृत फेला

कैलाली । सुदूरपश्चिम र लुम्बिनी प्रदेशको सीमा कर्णाली नदीमा मृत अवस्थामा पाटेबाघको बच्चा फेला परेको छ ।  १३५ सेन्टिमिटर लम्बाई, ५० सेन्टिमिटर उचाइ,...

रणवीर कपुरको खुलासा, एनीमल फ्रेन्चाइजी तीन भागसम्म हुने

मुम्बई । बलिउड स्टार रणबीर कपूरले निर्देशक सन्दीप रेड्डी वांगासँगको ए रेटेड एक्शन ड्रामा एनिमल सबैभन्दा ठूलो भारतीय ब्लकबस्टरहरू मध्ये एक हो । फिल्...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy