ललितपुर । एफवान सफ्ट ग्रुप, नेपालको अग्रणी फिनटेक समूहले, ‘फोनपोईन्ट्स’ नामक कम्पनी, यहि पुष २५ देखि आधिकारिक रूपमा संचालनमा ल्याएको छ ।
फोनपोईन्ट्सको उद्देश्य नेपालको ‘रिवाड्स’ र ‘लोयल्टी प्रोगा’ मार्केटमा नयाँ आयाम थप्नु रहेको छ । फोनपोईन्ट्स, लोयल्टी पोइन्टको “रिडेम्पसन” सुविधा प्रदान गर्दै उक्त पोइन्टहरूको प्रबन्धन र व्यवस्थापन गर्ने एक प्लेटफर्म हो ।
फोनपोईन्ट्सको उदेश्य ग्राहकहरुको दैनिक भुक्तानीलाई इनामदायी गराउनुको साथसाथै उक्त प्लेटफर्ममा सम्लग्न व्यवसायीहरुको लागि एक लोयल्टि प्रोग्रामको पूर्वाधार सृजना गराउनु पनि हो ।
फोनपोईन्ट्स द्वारा ग्राहकहरुले विभिन्न व्यवसायी स्थानहरुमा भुक्तानीको दौरान केहि पोईन्ट्सहरु आर्जन गरी , सो पोईन्ट्सहरु बाट विभिन्न तरिकाको लाभहरु लिन मिल्ने आधार तयार गरिएको छ ।
कम्पनिको शुरुवातको बारेमा बोल्दै फोनपोइन्ट्सका प्रमुख कार्यकारी अधिकृत सागर पौडेलले भने, हामी फोनपोईन्ट्स को आधिकारिक सुरुवातको घोषणा गर्न पाउँदा निकै खुसी छौँ । हाम्रो मिशन प्रत्येक लेनदेनलाई रिवार्डिङ् बनाउनु हो र साथै ग्राहक र हाम्रो पार्टनरहरूको व्यापारमा लोयाल्टी बढाउनु हो।फोनपोईन्ट्स एक लोयल्टी प्लेटफर्म मात्र नभईस यो बिजनेसेसहरूलाई ग्राहक रिटेन र एन्गेज गर्नका लागि डिजाइन गरिएको एक समाधान हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - २२:१८
खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...
आषाढ़ ९ गते, २०८३ - २२:११
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...
आषाढ़ ९ गते, २०८३ - २१:५१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...
आषाढ़ ९ गते, २०८३ - २१:२८
काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...
आषाढ़ ९ गते, २०८३ - २१:२०
काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह
आषाढ़ ९ गते, २०८३ - २०:०१
श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’
आषाढ़ ९ गते, २०८३ - १९:५५
यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो
आषाढ़ ९ गते, २०८३ - १९:५२
‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’
आषाढ़ ९ गते, २०८३ - १९:४८
हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा
आषाढ़ ९ गते, २०८३ - १९:४३
रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा



प्रतिकृया लेख्नुहोस्: