Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८० शनिबार | 23rd September, 2023 Sat

भारतबाट अवैध रुपमा भित्र्याइएको ६ लाखभन्दा बढीको माछा नष्ट

खबरडबली संवाददाता

विराटनगर । भारतबाट अवैध रुपमा भित्रिएको ६ लाख रुपैयाँभन्दा बढीको मांगुर (मुङ्ग्री) जातको माछा प्रहरीले नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले भारतको विभिन्न क्षेत्रबाट अवैध रुपमा नेपाल भित्रिएको करिब १ हजार ७ सय ७७ किलो मरेको माछा बरामद गरी नष्ट गरेको हो ।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार गतवर्ष पुष महिनादेखि हालसम्म मोरङका विभिन्न २३ स्थानबाट माछा बरामद गरेको हो ।

प्रवक्ता दाहालले स्वास्थ्य र पर्यावरणमा समेत प्रतिकुल असर पर्ने भारतीय मुङ्ग्री जातको माछा अवैध रुपमा ल्याउन प्रतिबन्ध रहेको जानकारी दिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिंहदरबार अगाडि प्रदर्शन गर्ने वैद्य माओवादीका १७ कार्यकर्ता प्रहरी नियन्त्रणमा

काठमाडौं । सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएका मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जनालाई प्रहर...

सरकार र शिक्षक महासंघबीच वार्ता जारी

काठमाडौं । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच सिंहदरबारमा रहेको गृह मन्त्रालयमा वार्ता जारी रहेकाे छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा...

शिक्षक आन्दाेलनकाे रिपाेर्टीङ गरीरहेका पत्रकारमाथि प्रहरीको हातपात

काठमाडौं । काठमाडौंमा जारी शिक्षक आन्दोलनकाे  रिपाेर्टीङ गरीरहेका सञ्चारकर्मीलाई दुव्र्यवहार र हातपात गरेका छन् ।  सिंहदरबारकाे दक्षिण गेटभित्र प्रवेश...

मलेसिया पठाइदिने भन्दै लाखौं रकम ठगी गर्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया पठाइने दिने भन्दै लाखौं रकम ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हाल काठमाडौंको सेतोप...

झापामा सरकारी गाडीको ठक्करबाट दुईजना घाइते

काठमाडौं । झापाको कन्काई नगरपालिका–३ मा शुक्रबार सरकारी गाडीको ठक्करबाट दुईजना घाइते भएका छन् । दुर्घटनामा कन्काई नगरपालिका–३ की ६२ वर्षीया भूमिका ...

हेटौंडामा डाक्टरलाई कुटपिट गर्ने थप एक जना पक्राउ

काठमाडौं ।  हेटौंडामा सञ्चो अस्पतालमा डाक्टरलाई कुटपिट गर्ने  थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिग्रेनीका ३६ वर्षीय जीवन लामा भन्ने जीवन जि...

प्रेमी भेट्न इलाम पुगेकी युवतीलाई प्रभु बैंक कर्मचारीद्धारा बलात्कार प्रयास

इलाम । इलाम घुम्न गएकी युवती प्रेमीको कोठामा बसिरहेका बेला प्रभु बैंक इलाम शाखाका कर्मचारी प्रमेश पोखरेलले बलात्कार प्रयास गरेका छन् । तराईको जिल्लाबा...

इलाम–२ मा सुहाङ की झलनाथ ?

काठमाडौं । एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष स्वर्गिए सुवास नेम्वाङको निधन भए सँगै  इलाम क्षेत्र नं. २ प्रतिनिधीसभामा  निर्वाचन क्षेत्र जनप्रतिनि...

सूचना प्रविधिको विकासका लागि सरकार र निजी क्षेत्र सँगसँगै अगाडि बढ्नुपर्छः मन्त्री शर्मा

काठमाडौं, ५ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसारसँग प्रतिष्पर्धा गर्ने क्षेत्र सूचना तथा सञ्चार प्रविधि भएकाले यसमा सबै सरोकारवाल...

भारतबाट आयात हुने केरामा पानामा देखिए सँगै आयातमा कडाइ

काठमाडाैं  । भारतबाट आयात हुने केरासँगै रोग भित्रिन नदिन अहिले सीमानाकामा विशेष सतर्कता अपनाउने गरिएको छ । कैलालीको टीकापुरमा पानामा रोगको सङ्क्रमण ट्...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending