Ntc summer Offer
Khabar Dabali १ श्रावण २०८१ मंगलवार | 16th July, 2024 Tue
NIMB

भारतबाट अवैध रुपमा भित्र्याइएको ६ लाखभन्दा बढीको माछा नष्ट

खबरडबली संवाददाता

विराटनगर । भारतबाट अवैध रुपमा भित्रिएको ६ लाख रुपैयाँभन्दा बढीको मांगुर (मुङ्ग्री) जातको माछा प्रहरीले नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले भारतको विभिन्न क्षेत्रबाट अवैध रुपमा नेपाल भित्रिएको करिब १ हजार ७ सय ७७ किलो मरेको माछा बरामद गरी नष्ट गरेको हो ।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार गतवर्ष पुष महिनादेखि हालसम्म मोरङका विभिन्न २३ स्थानबाट माछा बरामद गरेको हो ।

प्रवक्ता दाहालले स्वास्थ्य र पर्यावरणमा समेत प्रतिकुल असर पर्ने भारतीय मुङ्ग्री जातको माछा अवैध रुपमा ल्याउन प्रतिबन्ध रहेको जानकारी दिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वीर अस्पतालको ‘डाक्टर’ बनेर १२ वर्षीया बालिका बलात्कार

तनहुँ । तनहुँमा एक युवकले आफू डाक्टर भएको बताउँदै अनुचित प्रभावमा पारेर १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको घटना बाहिरिएको छ । जिल्ला प्रहरी ...

राष्ट्रिय वाणिज्य बैंकले गर्यो एकसाथ ६ स्थानमा शाखा विस्तार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशका विभिन्न ६ स्थानमा आइतबार एकैपटक शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । नयाँ विस्तार भएका शाख...

ओली सरकारको पहिलो मन्त्रिपरिषदले के के निर्णय गर्यो ?

काठमाडौं । सरकारले नेपाललाई एक वर्षभित्र सडक बालबालिकामुक्त बनाउने घोषणा गरेको छ । नयाँ सरकार गठन भएर सोमबार बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले विभिन्...

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले साउन ६ मा विश्वासको मत लिने

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी साउन ६ गते विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रक्रियाको कार्यसूची ...

बिद्या भट्टराई बनिन् शिक्षामन्त्री

काठमाडौं । कास्की- २ बाट निर्वाचित नेकपा एमालेकी सांसद बिद्या भट्टराई शिक्षामन्त्री बनेकी छन् । पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओल...

किसानको छोरो हुँ, किसानका लागि काम गर्छुः कृषिमन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारीले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रीमा नियुक्त भएर शपथ लिएपछि उनले कृषि मन्त्रालय पुगेर पदभार ...

नयाँ सरकार बनेकै दिन सेयर बजार ओरालो

३७ अर्ब आठ करोड ७२ लाख बढी कारोबार

१३औं पटक मन्त्री बनेका भण्डारीले अघिल्लो कार्यकालमा थालेका कामलाई निरन्तरता दिने

काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र प...

बालीका बलात्कार आरोपमा तीनजना पक्राउ

तनहुँ । ताहसँमा १४ वर्षीया बालिकालाई जबरजस्ती  बलात्कार गरेको आराेपमा भिमाद गरपालिका–५ वाङटेङटार बस्ने ४३ वर्षीय चित्र बहादुर कामी र सोही ठाउँ बस्ने १...

हत्या आरोपमा सिन्धुलीमा दुई जना पक्राउ

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ चालिसेबगर बस्ने ३० वर्षीय टिका बहादुर बुढाथोकीको हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।  पक्राउ पर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy