हुम्ला । हिमालपारीको गाउँको हुम्लाको लिमीका स्थानीय इन्टर नेट सेवामा पहुँचमा जोडिएका छन् । तीनै गाउँमा नेपाल टेलिकमको ‘फोर जी’ सेवा सञ्चालनमा आएपछि स्थानीय इन्टर नेटमा रमाउनसमेत थालेका हुन्।
तीन वर्षको प्रयासपछि इन्टरनेट सेवा सञ्चालनमा आएसँगै लिमीका बासिन्दाहरुलाई सञ्चार सम्पर्क गर्नसमेत सहज भएको छ । नाम्खा गाउँपालिका– ६ का वडा अध्यक्ष पाल्जोर तामाङका अनुसार निक्कै प्रयासमा लिमीमा नेपाल टेलिकमको इन्टरनेट सेवा सञ्चालनमा आएको छ ।
इन्टरनेट चलाउने सेवाग्राही कमै भएको कारण फोर जी सेवा छिटो र गुणस्तरीय रहेको कारण गाउँ बाहिर देश विदेश रहेका आफन्तसंग सञ्चार सम्पर्क गर्न सहज भएको छ । चार हजार छ सय मिटर अग्लो स्थानमा फोर जी सेवाको टावर स्थापना गरिएकोले लिमीका तीनै गाउँ तील, हल्जी र जाँङ इन्टरनेटको पहुँचमा जोडिएका हुन्।
लिमीको हल्जी गाउँमा यसअघि वल्र्ड लिंकको इन्टरनेट सेवा सञ्चालनमा थियो । उक्त सेवा निक्कै सुस्त भएको कारण सेवाग्राहीले भनेको बेला इन्टरनेट चलाउन नसक्ने अवस्था रहेको अबस्थामा अहिले भने चौबीसै घण्टा लिमीका बासिन्दा इन्टरनेटको पहुँचमा जोडिएका हुन् ।
फोर जी टावर स्थापना गरिएको स्थानमा सोलार पनि जडान गरिएको छ। छिटो र गुणस्तरीय इन्टरनेट सेवा सञ्चालनमा आएपछि स्थानीय बासिन्दाहरु निक्कै हर्षित छ।
वडा कार्यालयमा समेत इन्टरनेट गर्नुपर्ने कामलाई समेत सहज भएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - २२:१८
खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...
आषाढ़ ९ गते, २०८३ - २२:११
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...
आषाढ़ ९ गते, २०८३ - २१:५१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...
आषाढ़ ९ गते, २०८३ - २१:२८
काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...
आषाढ़ ९ गते, २०८३ - २१:२०
काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह
आषाढ़ ९ गते, २०८३ - २०:०१
श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’
आषाढ़ ९ गते, २०८३ - १९:५५
यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो
आषाढ़ ९ गते, २०८३ - १९:५२
‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’
आषाढ़ ९ गते, २०८३ - १९:४८
हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा
आषाढ़ ९ गते, २०८३ - १९:४३
रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा



प्रतिकृया लेख्नुहोस्: