काठमाडौं । गायिका अञ्जु श्रेष्ठले हरेक वर्ष झैं यो वर्षको तीजमा पनि तीजगीत लिएर आएकी छन् । यस पटक उनले ‘तीजको लहर’ लिएर आएकी हुन्।
विगत ६र७ वर्ष देखि उनी नियमित रुपमा तीज गीत लिएर आउने गरेकी छिन् । श्रेष्ठले यस वर्ष तीजको युगल गीत बनाएकी छन् । विगत वर्षहरुमा एकल स्वर लिएर आउने गरेकी अन्जुले यसपटक बिना भट्टराईलाई पनि साथ लिएकी छन् ।
यस पटकको तीज गीतमा आफ्नो स्वर दिनुका साथै गीतको शब्द बिना भट्टराईले लेखेकी हुन्। संगीत भने मीन गुरुङले गरेका छन् । गीतमा एरेन्ज सुदिप सागरले गरेका छन् भने गीतको मिक्सीङ एवं मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका हुन्।
गीतको भिडियोमा मुख्य फिचरिङ दीपाश्री निरौला रहेकी छन भने स्वयं अन्जु श्रेष्ठर बिना भट्टराईले पनि कम्मर मर्काएका छन् ।
गीतको निर्देशक तथा छायाँकन ज्ञानेन्द्र शर्माले गरेका छन् । नृत्य निर्देशक सन्तोष राजवाहकको रहेको गीतको सम्पादन विवेक उप्रेतीले गरेका हुन् । महिलाहरुको महान चार्ड तीजको सांस्कृतिक धर्म निर्वाह गर्नका लागि पनि आफुले यसरी हरेक तीजमा लिएर आउने गरेको श्रेष्ठले बताइन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - २२:१८
खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...
आषाढ़ ९ गते, २०८३ - २२:११
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...
आषाढ़ ९ गते, २०८३ - २१:५१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...
आषाढ़ ९ गते, २०८३ - २१:२८
काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...
आषाढ़ ९ गते, २०८३ - २१:२०
काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह
आषाढ़ ९ गते, २०८३ - २०:०१
श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’
आषाढ़ ९ गते, २०८३ - १९:५५
यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो
आषाढ़ ९ गते, २०८३ - १९:५२
‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’
आषाढ़ ९ गते, २०८३ - १९:४८
हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा
आषाढ़ ९ गते, २०८३ - १९:४३
रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा



प्रतिकृया लेख्नुहोस्: