Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

सरकारले भ्रष्टचारका मुद्धालाई टुङ्गोमा पुर्याउँछः मन्त्री शर्मा

खबरडबली संवाददाता

दाङ । सञ्चार तथा सूचना प्रविधी मन्त्री रेखा शर्माले सरकारले भ्रष्टचारका मुद्धालाई टुङ्गोमा पुर्याउने बताएकी छन् ।  प्रेस सेन्टर, नेपाल दाङ शाखाले घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्  ।

भुटानी शरनार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण र सुन प्रकरणका विषयमा सरकारले अनुसन्धान जारी  राखेको भन्दै घटनाको सत्यतथ्य बुझी दोषीमाथी कारर्वाही हुने उनको भनाइ छ । सरकार गठन भएदेखि नै  सुशासन र  सेवा प्रवाहका बिषयमा सरकारले ध्यान केन्द्रीत गरेको बताउँदै बिगतमा भएका बदमासी पूर्ण कामहरुलाई उजागर गर्दै यस्ता घटना नियन्त्रण  गर्न सरकारले थालेको  मन्त्री शर्माले बताइन् । 

सरकारका प्रवत्ता समेत रहकी मन्त्री शर्माले मुलुक न्याय र समृद्धिको पक्षमा अगाडी बढेको बताउँदै खराव कुराका विरुद्ध लड्दै सरकार शुसासनका पक्षमा निरन्तर काम गरेको बताइन् ।  यतिबेला सरकारलाई बलियो साथ आबश्यक रहेको बताउँदै मन्त्री शर्माले विगतमा सरकार चलाउँदा गरेका गल्तीलाई लिएर अहिलेको सिङ्गो व्यवस्था माथी प्रहार गर्न नहुने बताएकी छन् ।

भष्ट्रचारका मुद्धाहरु संचार माध्यमले उठाउँदा यस्ता घटना  छानविन गर्न सरकारलाई सघाउ पुगेको धारणा व्यक्त गरीन् । भुटानी शरनार्थी , ललिता निवासी , सुन प्रकरणसंगै भष्ट्राचारका अन्य फाईल सरकारले खोल्दै जाने उल्लेख गरीन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृषिबाली जोगाउन विशेष कार्यक्रम, किसानको घरदैलोमै प्राविधिक सेवा पनि पुग्ने

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्‍याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा, होटललाई ३ लाख रुपैयाँ जरिबाना

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...

भिरबाट टेम्पो खसाएको घटनामा वन कार्यालयले पीडितलाई दियो ५ लाख क्षतिपूर्ति

काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

तस्बिर सार्वजनिक भएपछि उठ्यो सरकारी कर्मचारीको राजनीतिक संलग्नताको प्रश्न

श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’

गुन्डुमा एमाले सचिवालय बैठक, विष्णु पौडेल पक्राउ प्रकरणदेखि समसामयिक राजनीतिक घटनाक्रमसम्म छलफल

यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो

बीवाईडीसम्बन्धी समाचार हटाउन अदालतको आदेश, पत्रकार महासंघको कडा आपत्ति

‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’

डाक्टरले चलाएको ईभी कारको ठक्करबाट प्रहरीको मृत्यु, श्रीमती घाइते

हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा

रास्वपाको नयाँ वैचारिक मोड : ‘संवैधानिक समाजवाद’ छाडेर ‘सामाजिक लोकतन्त्र’ अंगीकार गर्ने प्रस्ताव

रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending