काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकाबाट पत्रकार र पत्रकार सम्वद्व संगठनले इन्धनको कुपन लिएको पाइएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखालाई उपमहानगरपालिकाले उपलव्ध गराएको विवरण अनुसार उपमहानगरपालिकाबाट विभिन्न मितिमा पत्रकारहरुका संगठन र पत्रकार गरी ३५ जनाले इन्धनको कुपन लिएको भेटिएको हो ।
कुपन लैजानेमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलदेखि एमाले र माओवादी निकट पत्रकार संगठन र पत्रकारहरू रहेका छन् । उपमहानगरबाट पत्रकार र पत्रकार संम्वद्व संगठनहरूले १० लिटर देखि १०० लिटरसम्मका तेलका कुपनहरू लगेको सार्वजनिक भएको विवरणमा उल्लेख छ ।
पत्रकारहरुले २०७८ सालमा विभिन्न मितिमा गरी १ हजार २१ लिटर तेलको कुपन लिएको देखिएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले १८ पुस २०७९ मा उपमहानगरवाट २५ लिटर तेलको कुपन लिएको विवरणमा उल्लेख गरीएको छ ।
सवैभन्दा वढी तेल प्रेस चौतारी नेपालले संस्थागत रुपमा लगेको छ भने मेयरका प्रेस संयोजक ओपेन्द्र बस्नेतले दुइपटकसम्म लिएको देखिन्छ ।
विभिन्न सरकारी निकायहरूले आफ्ना कर्मचारी र जनप्रतिनिधिहरूको लागि इन्धनको कुपन उपलव्ध गराउने गरेका छन् । पत्रकारहरूले आफ्नो पहुँचको आधारमा कुपन लिएका हुन् ।.jpg)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - २२:१८
खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...
आषाढ़ ९ गते, २०८३ - २२:११
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...
आषाढ़ ९ गते, २०८३ - २१:५१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...
आषाढ़ ९ गते, २०८३ - २१:२८
काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...
आषाढ़ ९ गते, २०८३ - २१:२०
काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह
आषाढ़ ९ गते, २०८३ - २०:०१
श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’
आषाढ़ ९ गते, २०८३ - १९:५५
यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो
आषाढ़ ९ गते, २०८३ - १९:५२
‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’
आषाढ़ ९ गते, २०८३ - १९:४८
हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा
आषाढ़ ९ गते, २०८३ - १९:४३
रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा



प्रतिकृया लेख्नुहोस्: