काठमाडौं । कैलालीका सरस्वती खड्का र सुरेश विश्वकर्माले चार महिना अघि राजीखुशी विवाह गरेका थिए । विवाह पश्चात काठमाडौंमा डेरा गरि बस्दै आएका उनीहरूलाई विवाह भएको चार महिनापछि केटीका परिवारले केटार्लाइ ललाई फकाई बोलाएर पशुपतिको जंगलमा लगेर कुटपिट गरेका छन् ।
उक्त घटनापछि गौशाला प्रहरीमा उजुरी दिन गएका पीडितको प्रहरीले उजुरी नै लिन नमानेको र आफूहरूलाई प्रहरीबाट पनि असहयोग भएको गुनासो गर्दै उनीहरूले प्रहरीको भूमिकामाथि नै प्रश्न उठाउँदै आपत्ति जनाएका छन् । त्यसपछि पीडितहरू आफ्नो ज्यानको सुरक्षा माग्दै राष्ट्रिय दलीत अयोगमा पुगेका छन् ।
नेपाल दलीत विद्यार्थी संघका अध्यक्ष राजु सुनारले जातीयतालाई लिएर अहिले पनि यो हदसम्मको विभेद सह्य नहुने भन्दै घटनाको भर्त्सना गरेका छन् ।
जातीय विभेद अन्त्य भएको भनिएता पनि अझै पनि के उपलब्धि भयो भन्दै उनले प्रश्न गरे । जातीय विभेद अन्त्यलाई राज्य संयन्त्रले गम्भिर रूपमा नलिएको उनको गुनासो छ । अध्यक्ष सुनारले घटनाका दोषीलाई कडा कारबाही गर्न मागसमेत गरेका छन् ।
अन्तरजातीय विवाह गरेको भन्दै केटी पक्षका परिवारले केटामाथि कुटपिट गरेका पिडीतले बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - २२:१८
खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...
आषाढ़ ९ गते, २०८३ - २२:११
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...
आषाढ़ ९ गते, २०८३ - २१:५१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...
आषाढ़ ९ गते, २०८३ - २१:२८
काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...
आषाढ़ ९ गते, २०८३ - २१:२०
काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह
आषाढ़ ९ गते, २०८३ - २०:०१
श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’
आषाढ़ ९ गते, २०८३ - १९:५५
यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो
आषाढ़ ९ गते, २०८३ - १९:५२
‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’
आषाढ़ ९ गते, २०८३ - १९:४८
हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा
आषाढ़ ९ गते, २०८३ - १९:४३
रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा



प्रतिकृया लेख्नुहोस्: