Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

संसारका ५ विचित्रका विमानस्थलहरू

\"strangest-Gibraltar-airport\" जिब्राल्टर अन्तर्राष्ट्रिय विमानस्थलः सामान्यतया कुनैपनि विमानस्थल भित्र गाडि चलाउन अनुमति हुँदैन । तर ब्रिटेनको जिब्राल्टर अन्र्तराष्ट्रिय विमानस्थलमा भने विना रोकतोक संधै गाडि गुडि रहेका हुन्छन् । ट्र्ेनहरु भने विभानहरु अवतरण हुनु अगाडि केहि समयका लागि मात्रै रोकिन्छन् । त्योसमयमा ट्रेन रोकिनाको कारण चाँहि के हो भने, विमानस्थलको रनवे र सडक दुईवटै काम एउटै स्थालले गर्नु पर्ने हुन्छ । विमानस्थल भित्रको सडक एकदमै व्यस्त हुन्छ । १० मिनेटसम्म मात्रै ठुला गाडि र ट्रेनहरुले उडान र अवतरणको समयमा प्रतिक्षा गर्नु पर्ने हुन्छ । बांकि समय भने सवारी साधनहरु विमानस्थल भित्रको सडकमा निरन्तर गुडि रहेका हुन्छन् । यो विमानस्थलमा ब्रिटिस एयरवेयज, इजी जेट र म्यान्चेष्टहर उडान र अवतरण गर्ने गर्दछन् । यो संसारका असामान्य भनौँ अजिब बिमानस्थलहरु मध्यमा पर्दछ । तर हामि यसलाई यहाँ वित्रित्रका ५ विमानस्थलहरु भित्र राखेर बयान गरिरहेका छौँ ।   \"strangest-kasiInternational-airport\" कान्साई अन्तर्राष्ट्रिय विमानस्थलः जापानमा ठुलो विमानस्थल बनाउनका लागि कुनै ठुलो भूभाग नभेटिएपछि १२,६०० करोड र्खच गरेर समुन्द्रमा विमानस्थल निर्माण गरिएको थियो । यो मानव निर्मित संसारकै पहिलो आइसल्याण्ड हो । ओस्कार नजिकै बनाइएको यो दिपलाई विशाल उचाई पनि देख्न सकिन्छ । यसलाई ठुलो ठुलो आँधि र भूकम्पले समेत असर पार्न नसक्ने गरी निर्माण गरिएको छ । १९८७ देखि निर्माण कार्य सुरु गरिएको यो विमानस्थल १९९४ मा सम्पन्न भएको थियो । पछि अमेरिकी नागरिक समाजले यसलार्य सह्रसताब्दीको स्मारकको रुपमा घोषणा गरेको थियो ।   \"strangest-Gisborn-airport\" गिस्बोर्न बिमानस्थलः न्युजल्याण्डको गिस्बोर्न बिमानस्थल पनि एउटा त्यस्तो विचित्रको बिमानस्थल हो जस्को धावनमार्गको बाटो भएर ट्रेन गुड्छ । यो विमानस्थलको रन वेको बिच भागबाट रेलवे ट्रयाक खोलिएको छ । यस विमानस्थलबाट ट्रेन पास हुने समयमा एयर ट्राफिकको कन्ट्रोल रुम द्वारा बाटो खुला गरिन्छ । धेरै बर्ष देखि यो विमानस्थल यसै गरि चलिरहे पछि अहिले सम्म कुनै पनि दुर्घटना यहाँ भएको छैन ।   \"strange-korchevel-airport\" कोर्चेभेल बिमानस्थलः फ्रान्समा एउटा त्यस्तो बिमानस्थल छ, जुन बिमानस्थलको ग्राउण्डको लेभल पडाहको ढिस्को जस्तो उठेको र बसेको अवस्थामा छ । जस्को नाम हो फ्रेन्च कोर्चेभल बिमानस्थल हो । यो बिमानस्थल पहाडको काखमा अवस्थीत छ । यो बिमानस्थललाई जेम्स बोन्डको फिल्म ‘टुमरो नेभर डाइज’मा देख्न सकिन्छ । हिउँदयामको समयमा भने रन वे पुरै हिउँले घेरिएको खतरपुर्ण अवस्थााम हुन्छ ।   \"strangest-donMueang-airport\" डनमियुङ् अन्तर्राष्ट्रिय विमानस्थलः थाइल्याण्डमा धेरै गल्फकोर्सहरु छन् । तर थाइल्याण्डको डनमियुङ् अन्तर्राष्ट्रिय विमानस्थलको रनवे मा करिब १८ वटा गल्फकोर्सहरु निर्माण गरिएका छन् । जहाँ एउटा विमान उड्दा या अवतरण हुँदा पनि रनवेको गोल्ड साइड्मा नै गल्फ खेल्न सकिन्छ ।   यस्मा पब्लीकहरुले पनि खेल्न पाउँछन् तर सुरक्षालाई ध्यानमा राखेर त्यहाँ जान बन्देज लगाइएको छ । तर रोयल थाई एयर ंले भने प्रवेश दिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending