काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले केही सीमित ठूला लगानीकर्ताबाहेक सबैजसो लगानीकर्तालाई आय विवरण पेश गरेर कर दाखिला गर्नुपर्ने व्यवस्थाले नछुने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले ९९.९९ प्रतिशत लगानीकर्ता उक्त करको दायरामा नपर्ने बताएका छन् ।
‘सेयरमा लगानी गर्ने आमनागरिक करको दायरमा आउने होइन । सेयर कारोबारको क्रममा घाटा पनि भएको हुन्छ, त्यसमा पनि कर लाग्ने कुरा भएन’ उनले भने ।
सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरु यसबाट आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए । ‘बैंकमा राख्नुभन्दा सेयरमा लगानी गर्दा केही फाइदा हुन्छ कि भनेर लगानी गर्नुभएका कोही पनि यो करको दायराभित्र आउनुहुन्न,’ अर्थमन्त्री महतले भने, ‘त्यसैलाई व्यवसाय बनाएर कारोबार गर्नेले भने वर्षभरिको कारोबारको विवरण पेश गर्दा कारयोग्य आय देखिएमा पूँजीगत लाभकरबाट अपुग हुने कर तिनुपर्ने हो ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र २७ गते, २०८१ - २०:४८
काठमाडौं । नर्वेका सांसदहरुको एक टोलीले प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिसँग सिंहदरबारमा बिहीबार छलफल गरेको छ । दुई देशका संसदीय स...
भाद्र २७ गते, २०८१ - २०:३९
काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले एउटै मञ्चबाट नेपालमा चलेको दश वर्...
भाद्र २७ गते, २०८१ - २०:२३
काठमाडौं । नेपाल पत्रकार महासङ्घले प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई समाचारको विषयलाई लिएर नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउको प्रयास गरे...
भाद्र २७ गते, २०८१ - २०:१९
काठमाडौं । आगामी मंसिर ७ गतेदेखि प्रदर्शन हुन लागेको फिल्म ‘तेल भिसा’को दोस्रो गीत ‘तुकुनको मुकुन मन पर्या’ सार्वजनिक गरिएको छ । कृष्ण भारद्वाजको...
भाद्र २७ गते, २०८१ - २०:००
काठमाडौं । नेपाल पूर्वाधार सम्मेलनको पहिलो दिनको दोस्रो सत्रका सहभागीहरुले दक्षिण एसिया क्षेत्रमा अन्तरदेशीय पूर्वाधार आवद्धता नहुँदा व्यापार वृद्धिमा...
भाद्र २७ गते, २०८१ - १९:५२
पेरिस । चीनको आर्थिक मन्दीको कारण सन् २०२० पछि सन् २०२४ को पहिलो अर्धवार्षिकसम्ममा विश्वव्यापी तेलको माग सबैभन्दा सुस्त गतिमा बढेको अन्तर्राष्ट्रिय ऊ...
भाद्र २७ गते, २०८१ - १९:३०
जेनेभा । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको सामाजिक सुरक्षामा पहुँच भएको संयुक्त राष्ट्र सङ्घले बिहीबार जनाएको ...
भाद्र २७ गते, २०८१ - १९:२१
कपिलवस्तु । कपिलवस्तुमा जापानिज इन्सेफ्लाइटिसबाट एक किशोरको मृत्यु भएको छ । इन्सेफ्लाइटिसबाट विजयनगर गाउँपालिका वडा नम्बर २ लोहरौलाका रामसहाय चौधरीका ...
भाद्र २७ गते, २०८१ - १९:१६
सल्यान । सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छ्न् । शारदा न.पा. २ स्थित मैसेपानीमा श्रीगगरबाट खलंगातर्फ आउदै गरेको पूर्वाधार विकाश का...
भाद्र २७ गते, २०८१ - १९:१३
तनहुँ । तनहुँमा रुखले च्यापिएर बिहीबार एक जनाको मृत्यु भएको छ । भिमाद नगरपालिका–६ रङ्गशाला नजिकै सिसौ घारीमा रूख काटी डोरीले तान्ने क्रममा च्यापिएर ५८...
प्रतिकृया लेख्नुहोस्: