काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु पर्ने नियम हटाइएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डायन मन्त्रालयकले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आइतबार पत्र पठाउँदै कोभिड–१९ प्रोटकलबारे भएको निर्णय कार्यान्वयन गर्ने निर्देशन दिएको छ । मन्त्रालयका अनुसार ३१ बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले हवाई यात्रुका लागि ७२ घण्टा भित्रको पीसीआर नेगेटिभ रिर्पोट वा खोप अनिवार्य गरिएको नियम हटाउने निर्णय गरेको छ ।
सोहि अनुसार नियम प्राधिकरणले पनि कार्यान्वयनमा ल्याइसकेको छ, नियम हटेसँगै अन्तराष्ट्रिय गन्तव्यबाट नेपाल आउने यात्रुले साथमा बोक्नु पर्ने खोपको क्यूआर कोेड, पीसीआर नेगेटिभ रिर्पोट बोक्नु पर्ने छैन । तर, नेपालबाट विदेश जाने यात्रुको हकमा भने गन्तव्य मुलुकले तोके अनरसारका कागजात बोक्नु पर्ने छ । विश्व स्वास्थ्य सङ्गठनले ५ मे २०२३ मा सिफारिस जारी गरी कोभिड–१९ लाई विश्वव्यापी महामारीबाट हटाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र २८ गते, २०८१ - २१:०६
काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले नेपालबाट वित्तीय क्षेत्रमा ठगी, अपचलन र दुरुपयोग गरी विदेश फरार भएका २...
भाद्र २८ गते, २०८१ - २०:४८
भाेजपुर । भोजपुर नगरपालिका– १२ टक्सारमा रहेको जिल्लाको एक मात्र विमानस्थल कालोपत्र भएको छ । सदरमुकामबाट विमानस्थल पुग्ने सडक पनि कालोपत्र भइसकेको छ । ...
भाद्र २८ गते, २०८१ - २०:४०
काठमाडौं । शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल भन्सार इलाकाबाट एक किलो बढी सुन जस्तो पहेलो पदार्थ प्रहरीले बरामद गरेको छ । त्रिभुवन ...
भाद्र २८ गते, २०८१ - २०:३५
ललितपुर । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गणतन्त्रात्मक व्यवस्थानुसार कानुनमा पनि समयसापेक्ष विकास हुन आवश्यक रहेको बताएका छन् ...
भाद्र २८ गते, २०८१ - २०:११
काठमाडौं । काठमाडौंको नागढुङ्गाबाट लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका २ जना चालकलाई शुक्रबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । बागमत...
भाद्र २८ गते, २०८१ - २०:०६
काठमाडौं । संबैधानिक परिषदको बैठक अनिर्णित भएको छ । प्रधानन्यायाधीश सिफारिश गर्न आज बसेको संबैधानिक परिषदको बैठक निर्णयमा पुग्न नसकेको र अर्को बैठक सो...
भाद्र २८ गते, २०८१ - १९:१९
काठमाडौं । नेपालमा जापानीज इन्सेफलाइटिसको सङ्क्रमणबाट १४ जनाको मृत्यु भएको छ । परिवार कल्याण महाशाखाका अनुसार देशभरका ६१ जना जापानीज इन्सेफलाइटिसका स...
भाद्र २८ गते, २०८१ - १९:१३
कैलाली । जनता आवास कार्यक्रमअन्तर्गत ६३२ घर निर्माण सम्पन्न भएका छन् । संघीयतापछि स्थापना भएको प्रदेशअन्तर्गतको सहरी विकास तथा भवन कार्यालय कैलालीले ह...
भाद्र २८ गते, २०८१ - १९:०९
काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल सर्वोच्च अदालतबाट जमानत पाएसँगै रिहा भएका छन् । तिहाड जेलबाट रिहा भएसँगै उनका समर्थकले उनलाई ...
भाद्र २८ गते, २०८१ - १८:४८
त्रिवेणी । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाले दुई जनप्रतिनिधिसहित तीन व्यक्ति गुमाएको छ । आज बिहान काडमाडौंबाट रुकुमपूर्व आउँदै गरेको सरकारी गाड...
प्रतिकृया लेख्नुहोस्: