Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

आजकालका बच्चालाई यसकारण भनिन्छ ‘उम्रिँदैं तीन पात’ (रमाइलो फोटोफिचर)

यी बालकहरु निकै स्मार्ट छन् । हुन त आजकालका बच्चालाई उम्रिंदै तीन  पात भनिन्छ । यहाँ दिइएका बच्चाहरु यदि ठूलो मान्छे भए भने अचम्म नमान्नुहोलाः [caption id=\"attachment_32163\" align=\"alignleft\" width=\"563\"]\"1 यस्तो आइडिया त निकै स्मार्ट बच्चाहरुलाई मात्र आउँछ ।[/caption] [caption id=\"attachment_32165\" align=\"alignleft\" width=\"563\"]\"2 अथवा यी जिनियसलाई समस्या समाधान गर्ने सहि तरिका थाहा छ ।[/caption] [caption id=\"attachment_32166\" align=\"alignleft\" width=\"750\"]\"3 यी विद्यार्थीलाई कमनसेन्स कसरी लगाउने भन्ने थाहा छ । एक्सपान्ड भनेको हिसाबलाई उनले यसरी तन्काइदिए ।[/caption]   \"4 [caption id=\"attachment_32168\" align=\"alignleft\" width=\"750\"]\"5 र यी बदमास बच्चाहरुले आफ्नो जीवन यति चाँडै सुरु गरे[/caption]   [caption id=\"attachment_32169\" align=\"alignleft\" width=\"563\"]\"6 यदि तपाईंलाई कुनै प्रश्नका उत्तर थाहा छैन भने तपाईंले यसरी आफ्नो शिक्षकलाई छक्याउन सक्नुहुन्छ ।[/caption]   [caption id=\"attachment_32170\" align=\"alignleft\" width=\"750\"]\"7 र यो पनि ।[/caption]   [caption id=\"attachment_32172\" align=\"alignleft\" width=\"750\"]\"10 यी बालकको नाम संसारको सबैभन्दा ठूला कमेडियनको रुपमा दर्ता हुनसक्छ । उनको आमाबुवालाई सलाम ![/caption]   [caption id=\"attachment_32171\" align=\"alignleft\" width=\"750\"]\"9 यो बच्चालाई तर्क कसरी लगाउने भन्ने थाहा छ ।[/caption]   [caption id=\"attachment_32173\" align=\"alignleft\" width=\"693\"]\"11 यी बच्चाले क्रिकेट कसरी खेलिन्छ भन्ने प्रश्नको निकै राम्रो चित्रसहित उत्तर दिए तर उनलाई जिरो दिइयो । कम्तीमा उनले ५ अंक त पाउँथे ।[/caption]   [caption id=\"attachment_32174\" align=\"alignleft\" width=\"750\"]\"12 र यी बालकको भविष्य उज्ज्वल छ ।[/caption]   [caption id=\"attachment_32182\" align=\"alignleft\" width=\"601\"]\"यी यी बालक पक्कै पनि बलिउडका राम्रा पटकथा लेखक बन्न सक्छन् ।[/caption]   [caption id=\"attachment_32183\" align=\"alignleft\" width=\"750\"]\" यदि यो बालकलाई तपाईंले कतै एक्लै छाेडिदिनुभयाे भने पनि उनी बाँच्ने पक्का छ ।[/caption]  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies