ल्हासा । दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रका हवाई यात्रुहरूको संख्या देशको ४० दिने वसन्त पर्व यात्राका क्रममा ५ लाख ५० हजार भन्दा बढी हुने अपेक्षा गरिएको छ।
चीनको नागरिक उड्डयन प्रशासनको क्षेत्रीय शाखाका अनुसार एयरलाइन्सले क्षेत्रीय राजधानी ल्हासाको विमानस्थलमा करिब ६ लाख सिट क्षमताको हवाइ व्यवस्थापन गर्दैछ । जसमा ५ हजार ७ सय ५१ उडानहरू सञ्चालन गर्ने र ५ लाख ५१ हजार यात्रु र ३ तीन हजार ९ सय ९५ टन मालसामान र मेल ह्याण्डल गर्ने अपेक्षा गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ८ गते, २०७९ - ०९:४५
घटनाको विरोधमा एमालेद्वारा पुर्व-पश्चिमा राजमार्ग बन्द
जेष्ठ ८ गते, २०७९ - ०९:२१
मतदाताले कसलाई मत दिए थाहा पाउन सकिन्थ्यो, दिग्गजहरूलाई चुनाव रेखदेखको जिम्मेवारी
जेष्ठ ८ गते, २०७९ - ०९:००
रसुवा । चोरीको घटना अत्यन्तै न्यून हुने रसुवा जिल्लामा गए राति दर्जनौँ घर तथा भवनबाट सरकारी तथा निजी धनमाल चोरिएका छन् । जिल्ला प्रहरी प्रमुख कुलदीप च...
जेष्ठ ८ गते, २०७९ - ०८:५६
काठमाडौं । डोल्पा जिल्लामा यार्सागुम्बा सङ्कलनका लागि यही जेठ ११ गतेदेखि खुला गरिने भएको छ । शनिबार सदरमुकाम दुनैमा जिल्ला समन्वय समिति डोल्पाका प...
जेष्ठ ८ गते, २०७९ - ०८:४५
काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उमेदवार गोपाल हमाल निर्वाचित भएका छन्। निवर्तमान मेयर नृपबहादुर वडलाई पराजित गर्दै उन...
जेष्ठ ८ गते, २०७९ - ०८:११
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छन् । ८९ हजार ४०८ मत गन्दा उनको अग्रता ७ हजा...
जेष्ठ ८ गते, २०७९ - ०८:००
काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरमा दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितलाई कांग्रेसकी सिर्जना सिंहले पछि पारेकी छन्। पछिल्लो मत परिणाम...
जेष्ठ ८ गते, २०७९ - ०७:५४
काठमाडौं । सातामा दुई दिन बिदा दिने निर्णय अव्यावहारिक भएको गुनासो आएपछि सरकारले यसलाई पुनरवलोकन गर्ने तयारी थालेको छ। बिनाअध्ययन र गृहकार्य लागु ...
जेष्ठ ८ गते, २०७९ - ०७:५०
काठमाडौं । विशेषगरी एमाले नेतृत्वको सरकारले सामाजिक सुरक्षा भत्तालाई भोट राजनीतिमा प्रयोग गर्दै आएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि त्यसलाई निर...
जेष्ठ ८ गते, २०७९ - ०७:४४
काठमाडौं । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। बागमती...
प्रतिकृया लेख्नुहोस्: