काठमाडौं । काठमाडौंको कपनमा एउटै कोठामा युवक र युवती मृत भेटिएका छन्। संखुवासभा घर भएका २६ वर्षीय अमिश जिमि र खोटाङ घर भएकी युसिना राई मृत अवस्थामा भेटिएको हो।
कपनको शिवजी चोकस्थित केटाको ठूलीआमाको घरको कोठामा उनीहरु मृत भेटिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले बताए।
उनीहरु केही साताअघिबाट लिभिङ टुगेदर बस्न थालेका थिए।
युवतीको शरिरमा धारिलो चक्कुले रोपेको धेरै चोट देखिएको छ । केटाको घाँटीमा चक्कुले रेटेको चोट छ । घटनास्थलमा प्रहरी पुग्दा युवती नग्न अवस्थामा पल्टिरहेकी थिइन् ।
अमिश अर्धनग्न अवस्थामा पल्टिएको र ढुक्ढुकी भएको पाएपछि प्रहरीले चाबहिल चोकस्थित हेल्पिङ ह्याण्ड अस्पतालमा पुर्याएको थियो। तर, अस्पतालले मृत घोषणा गरिदियो।
उनीहरुमा अनलाइन खेल ‘पब्जी’को लत थियो। सोही माध्यमबाट साथी बनेर केही दिनदेखि सँगै बस्न थालेको अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ।
घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८१ - ०९:३६
काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काको कम्पनी खड्काल्यान्ड डेभलपमेन्ट प्रालिले वर्षौँदेखि लैनचौरको जग्गा कौडीको भाउमा भोगचलन गरेर पनि नतिरेको करोडौँ बक्...
मंसिर २६ गते, २०८१ - ०९:३१
वीरगञ्ज । नेपाल र भारतबीच समान प्रकृतिका कर प्रणाली लागू नहुँदा चोरी–तस्करी निरन्तर बढीरहेको छ । सार्वभौमसत्ता सम्पन्न देशका आ–आफ्नै शासन एवं राज्य सञ...
मंसिर २६ गते, २०८१ - ०८:३३
काठमाडौँ । अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का नेताहरूसँग लिखित जवाफ माग गर्ने आदेश छ । न्याय...
मंसिर २६ गते, २०८१ - ०८:२८
तनहुँ । तनहुँमा ५० जनाभन्दा बढी कांग्रेस कार्यकर्ता पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । ऋषिङ गाउँपालिका–१ झापुटारमा सोमबार र आँबु...
मंसिर २६ गते, २०८१ - ०७:५२
ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक धमाधम स्तरोन्नति भइरहेको छ । लोकमार्गको अक्षतेबाट काठेखोला गाउँपालिका–८ लेखानी गाउ...
मंसिर २६ गते, २०८१ - ०७:४६
तनहुँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेमाथि सरकारले ज्यादती गरेको...
मंसिर २६ गते, २०८१ - ०७:३४
काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुई खेल हुँदै छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सुरु हु...
मंसिर २६ गते, २०८१ - ०७:२६
काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा मङ्गलबारसम्म १७ वटा खेल भए । अहिलेसम्मका १७ खेलमा टोली जनकपुर बोल्ट्स सबैभन्दा बलियो देखिँदा...
मंसिर २६ गते, २०८१ - ०७:१२
काठमाडौं । काठमाडौँ उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने सफा रहने छ । आज बिहान ...
मंसिर २६ गते, २०८१ - ०७:०९
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आजबाट सुरुहुँदैछ। केन्द्रीय कार्यालयमा बस्ने बैठकले पार्टीको देशभर साङ्गठनिक...
प्रतिकृया लेख्नुहोस्: