Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

आकाशमा देखिए संदिग्ध सेता गोला, एलियंस भएको दाबी (भिडियोसहित)

\"japanटोकियो । जापानको ओसाकामा रेकर्ड भएको भिडियोले इन्टरनेटमा हलचल पैदा गरेको  । यो भिडियोमा सेतो रङका निकै अचम्म खाले वस्तु हावामा तैरिरहेको देख्न सकिन्छ । हुन त यो भिडियोको क्वालिटी त्यति राम्रो छैन, तर यसले एकपटक फेरी एलियन्सको जीवनबारे बहस पैदा गरेको छ । थुप्रै मानिसहरुले हावामा उडिरहेको यी वस्तुहरु यूएफओ हुनसक्ने बताएको छ । दुई मिनेटको यो भिडियोमा गोलो आकाकारका यी वस्तुहरु हावामा तिव्र रुपमा नाचिरहेको देख्न सकिन्छ । https://www.youtube.com/watch?v=xIG8TwyV_qE के एलियन्सको अस्तित्व छ ? के वास्तमा नै पृथ्वीबाहेक पनि कतै जीवन छ भन्ने प्रश्नले वर्षौंदेखि मानिसहरुलाई अलमल्ल पारेको छ । मानिसहरुको कल्पनामा यी वस्तुहरुप्रति विशेष आकर्षक देख्न सकिन्छ । सायद यसैकारण होला, किताबदेखि फिल्मसम्म एलियन्सका कथाले ठाउँ पाएका छन् । साधारण मानिसहरुको रुची दोस्रो ग्रहको प्राणीको बारेमा थाहा पाउने देखिएको छ । \"japanसंसारका चर्चित घटना: अमेरिका: पहिलो पटक यूएफओ अर्थात एलियन्सको चर्चा सन् १९४७ अमेरिकामा भएको थियो । एभियटर क्यानेथ अर्नाल्डले २४ जुनमा आफूले आकाशमा उडिरहेको केही अज्ञात वस्तुलाई देखेको दाबी गरेका थिए । जापानः जापान बोइंग ७४७ र कार्गो परिवहनमा सन् १९८६ मा यूएफओको कुरा सार्वजनिक भएको थियो । विमानका केही मानिसहरुले टोकियोमा दुई अज्ञात वस्तुहरु देखिएको कुरा स्विकार गरेका थिए । फरी यो सधैंजस्तो अनुसन्धानमा संलग्न भयो । मेक्सिकोः सन् १९४७ मा मेक्सिकोको रोसवेलमा यूएफओको विषय निकै चर्चामा आएको थियो । यसको दुर्घटना भएको कुरा सार्वजनिक भएको थियो तर यो यूएफओ नै भएको भन्ने केही ठोस् प्रमाण फेला परेन । कोलकाताः कोलकातामा पनि सन् २००७ को अक्टोबर मा एक प्राइभेट कम्पनीका सिनियर एक्जिक्यूटिभले यसलाई देखेको दाबी गरेको थियो । उनले भिडियो बनाएको दाबी पनि गरेका थिए र उनले यसलाई एमपी बिरला  प्लानेटेरियम डिपी डौरीलाई पनि देखाएको बताएका थिए । \"japanस्टिफन्स हकिन्सको दाबीः मानिसका लागि बस्ने नयाँ ठाउँ के होला ? यो प्रश्नको उत्तर प्रसिद्ध वैज्ञानिक स्टिफन हकिन्सले खोजेका छन् । अब मनुष्यले आफ्नो संसार मंगल ग्रहमा बसाउने उनले दाबी गरेका छन् । ब्रम्हाण्डको थुप्रै रहस्य थाहा पाउने यी वैज्ञानिकको भनाई अनुसारा मानिसहरु पूरै ब्रम्हाण्डको फैलिउन् ता कि धर्ती नष्ट भएपनि हामीसँग अर्को कुनै विकल्प हुन आवश्यक छ । हकिन्सका अनुसार परमाणु युद्ध अथवा ग्लोबल वार्मिङले धर्तीलाई नष्ट गर्ने लगभग निश्चित छ त्यसकारण मानिसहरुले अन्तरिक्षमा आफ्नो ठाउँ खोज्न आवश्यक छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies