Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

प्रदेश २ मा ओली पक्ष अल्पमतमा ! यस्तो छ अंक गणित

खबरडबली संवाददाता

काठमाडौं ।  नेकपा एमाले विभाजन भएसंगै प्रदेश र स्थानीय तहमा दुवै पक्षले आफु बहुमतमा रहेको दावी गरेका छन् ।

केन्द्रमा औपचारिक रुपमा पार्टी फुटेपछि एमाले प्रदेश २ प्रष्टरुपमा विभाजित भएको छ । ०७४ सालको निर्वाचनमा प्रदेश २ बाट एमालेका २१ जना निर्वाचित भएका थिए । त्यसमध्ये १३ जना सदस्य नेकपा एमाले (समाजवादी)मा रहेको माधव पक्षका नेता शत्रुधन महतोले दावी गरेका छन् ।

महतोका अनुसार प्रदेश नम्बर २ मा नेपाल पक्ष मजबुत अवस्थामा छ भने ओली समूह अल्पमतमा छन् । पार्टी विभाजनले प्रदेश २ मा ओली पक्षलाई ठुलो क्षति पुगेको छ । 

माधव पक्षमा रहेको दावी गरिएका प्रदेश सभा सदस्यहरु :

शत्रुधन महतो  
सुन्दरबहादुर विश्वकर्मा
रबीन्द्र बैठा
गोबिन्द बहादुर न्यौपाने
डिल्लीप्रसाद उप्रेती
 नागेन्द्र राय यादव
 प्रमोद कुमार यादव
हसिमा खातुन
 बेचु लुंगेली
 मदनसेन प्रसाद श्रीवास्तव
 मन्जु कुमारी यादव
 सीता गुरुङ
 अशोक कुमार यादव

ओली पक्षमा रहेका सदस्यहरु : 

सत्यनारायण मण्डल
शारदा देवी थापा
लगनलाल चौधरी
त्रिलोकी प्रसाद
किशोरी साह
डा. मनोज कुमार सिंह
अनिता कुमारी यादव
जगतारैन देवी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपति पौडेल जापानमा

जापान । राष्ट्रपति रामचन्द्र पौडेल चारदिने औपचारिक भ्रमणका लागि जापान पुगेका छन् । उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालय...

साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै

कास्की । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गत आज लिग चरणका दुई खेल ह...

नेपालमा कहाँकहाँ पाइन्छ सुन, के रोल्पामा खानी भेटिएको हो ?

बालुवामा सुनका कण भेटिनुको अर्थ

वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै

काठमाडौँ । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर मौसम बदली गराउन लागेको छ । गत मंगलबार र बुधबार मौसम बदली भई वर्षा र हिमपातले कोशी तथा मधेश...

ट्रकले स्कुटरलाई ठक्कर दिँदा २२ वर्षे छोराको मृत्यु, चालक बुवा घाइते

दाङ । दाङको घोराहीमा आइतबार ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन्। घोराही–लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरप...

गृहमन्त्री अर्यालद्वारा आगजनी र तोडफोडका घटना दोहोरिन नदिन निर्देशन

भक्तपुर । गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार यहाँको सानोठिमीस्थित बाल सुधार गृहको अवलोकन गरेका छन् । स्थलगत अवलोकन पश्चात् उनले यहाँको वस्तुस्थितिका ...

मूल्य पाइने आशामा बोटमै जुनार

रामेछाप । मुलुक चुनावी माहौलले तातिएको छ । तर यहाँका किसानलाई जुनारको चिन्ता छ । यहाँको रामेछाप नगरपालिका–७ ओख्रेनीका जुनार कृषकहरू जुनारको मूल्य कहिल...

ठेकेदारको लापरबाहीले स्थानीय तहका प्रशासनिक भवन अलपत्र

बाँके । ठेकेदार कम्पनीको लापरबाहीले यहाँका केही स्थानीय तहका निर्माणाधीन प्रशासनिक भवन अलपत्र परेका छन् । निर्माण गर्ने समयावधि सकिएको एक वर्ष बिति...

निर्वाचन ३१ दिन बाँकी: प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५ ज...

सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते

सर्लाही । सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको छ महिनामा २९ जनाको मृत्यु भएको छभने १९० जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE