Life insurence
Khabar Dabali १४ श्रावण २०७८ बिहीबार | 29th July, 2021 Thu
Himalayan Golden detail page

२४४५ जनालाई कोरोना, ३२ जनाको मृत्‍यु

खबरडबली संवाददाता

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २४४५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  ७,८३३ जनामा गरिएको पीसीआर परीक्षणमा १,६४२ जना र ३,८३१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०३ जना गरी २,४४५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १२५८ जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ३२ जनाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको छ ।

Khabardabali Desk–JK

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सत्तारूढ गठबन्धनको बैठक सकियो, मन्त्री छान्‍ने जिम्मा दलका शीर्ष नेतालाई

काठमाडौँ । सत्तारूढ गठबन्धनको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ९ बजे बैठक सुरु भएको सकिएको हो । बैठकमा मन्त्रिमण्ड...

बर्खास्तमा परेका प्रदेश प्रमुख यादवको विदाई

बुटवल । संघीय सरकारबाट बर्खास्तमा परेका लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई बुधबार विदाई गरिएको छ । मुख्यमन्त्री शंकर पोखरेलले यादवको विदा...

तीन जनाको पोखरीमा डुबेर मृत्यु

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका-३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ । स्थानीयव...

सत्तारूढ गठबन्धनको बैठक को-को छन् ?

काठमाडौँ । सत्तारूढ गठबन्धनको बैठक बसेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकिय सचिव भानु देउवाका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ...

प्रदेशका प्रमुखमा नियुक्त दिव्यनगरका दुई 'भाइ' : चुनावमा शेरचनले हराएका थिए गुरुङलाई

चितवन । फरक विचारको राजनीति जीवनयात्रामा रहेका अमिक शेरचन र पृथ्वीमान गुरुङ एउटै गाउँवासी हुन । सरकारले मङ्गलबार उनीहरू दुवैलाई लुम्बिनी र गण्डकी प्रद...

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु

झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक-४ स्थित चियादोकान सडकखण्डमा गए राति ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु ह...

सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा सुरु, मन्त्रिमण्डल विस्तार गर्ने देउवाको तयारी

काठमाडौँ । सत्तारूढ गठबन्धनको बैठक बसेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकिय सचिव भानु देउवाका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ...

को को बन्दैछन् मन्त्री ? यी सांसदको छ मन्त्रीमा दाबी

काठमाडौं । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाभित्र मन्त्री बन्ने आकांक्षी धेरै भएपछि मन्त्री छान्न शीर्ष नेतृत्वलाई सकस भएको छ । मन्त्रीका लागि का...

कर्णाली नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु

कालिकोट । कर्णाली नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । कर्णाली राजमार्ग अन्तर्गत शुभाकालिका गाउँपालिकाको एस मोडबाट कर्णाली नदीमा ट्रक खस्दा दुई ...

मन्त्रिपरिषद्‌ बिस्तारबारेमा छलफल गर्न बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बस्‍दै

काठमाडौँ । सत्तारूढ गठबन्धनको बैठक बस्‍दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ९ बजे बैठक बस्‍दैछ । बैठक कांग्रेस सभापति तथा प्रधान...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Nibl detail page aayal nigam detail page Salt Trending Detail Page Nb Bank Detail Page Kantipur Detail Page Alphabet Education Consultancy