Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

धूम्रपानले फोक्सोमा पुर्याएको क्षति निको पार्ने चमत्कारी क्षमता

हाम्रो फोक्सोमा धूम्रपानका कारण पुगेको क्षति आफै निको पार्ने चमत्कारी क्षमता हुने वैज्ञानिकहरूले पत्ता लगाएका छन्।

तर फोक्सोको चमत्कारी काम धूम्रपान त्यागेपछि मात्रै सम्भव हुने उनीहरूले बताएका छन्।

यसअघि फोक्सोमा क्यान्सर गराउने क्षति स्थायी प्रकृतिको हुने सोचिएको थियो।

तर नयाँ अध्ययनले क्षति नपुगेको कोषहरूले क्षतिग्रस्त कोषहरूलाई निको पार्न सहयोग गर्ने पाइएको छ।
नेचर जर्नलमा प्रकाशित शोधका अनुसार फोक्सोसँग धूम्रपानका कारण भएका आनुवंशिक क्षति निको पार्ने जादुमयी क्षमता हुन्छन् जुन धूम्रपान त्यागेमा सम्भव हुन्छ।

क्षति नभएका फोक्सोका थोरै कोषहरूले फोक्सोका क्षतिग्रस्त कोषहरूलाई निको हुन सघाउने त्यो अध्ययनबाट थाहा भएको छ।

चालिस वर्षसम्म दैनिक २० खिल्ली चुरोट पिउने व्यक्तिहरूमा समेत यस्तो सकारात्मक प्रभाव देखिएको छ।

फोक्सोको क्यान्सरको जोखिम
अनुसन्धानकर्ताहरूले धूम्रपान त्याग्दैमा फोक्सोको क्यान्सरसँग सम्बन्धित सबै खतरा भने नटर्ने बताएका छन्।

स्याङ्गर इन्स्टीच्यूटका विज्ञ चिकित्सक पिटर क्याम्पबेलले बीबीसीसँग भने, हामीले यस्तो नतिजा आउँछ भनेर विश्वासै गरेका थिएनौँ।

सुर्तीमा भएका हजारौँ रसायनले हाम्रो फोक्सोमा भएका आनुवंशिक गुण बोक्ने डीएनएलाई बिगारिदिन्छन्। फलस्वरूप ती स्वस्थ कोषबाट क्यान्सरजन्य कोष बन्न थाल्छन्।

अनुसन्धानकर्ताहरूले फोक्सोका कति प्रतिशत कोष पुरानै रूपमा फर्कन सक्छन् भनेर आकलन गर्न बाँकी नै छ।

ब्रिटेनमा हरेक वर्ष ४७ हजार मानिसमा फोक्सोको क्यान्सर हुने गरेको छ। तीमध्ये झन्डै तीन चौथाइ धूम्रपानका कारण हुने गरेका छन्। बीबीसी

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending