Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

प्रधानमन्त्रीले संसद छल्नुको मुख्य जिम्मेवार सभामुख

काठमाडौं । एकजना पूर्ववक्ताले संसदमा हिन्दीमा भन्नुभयो, ‘विकट घडी था,सत्ता वा प्रतिपक्ष मिलकर एकै तरहका स्वर सुनाइगें। परस्पर कटाक्ष होराय हे।’

उहाँको उक्त भावनालाई म समर्थन गर्छु। संसदमा अरु कुरा पनि आएका छन्। जुन कटाक्ष आएको छ,त्यो महत्वपूर्ण छ। त्यस कटाक्षले एकातर्फ सत्तापक्ष र अर्कोतिर प्रतिपक्षको दायित्वका अन्तर्राष्ट्रिय राष्ट्रिय दायित्वको संकेत गर्छ। संसदप्रति सरकार कतिको उत्तरदायित्व हुन्छ ? यो कुरा सम्बन्धित संसद बाँच्ने वा नबाच्नेसँग सम्बन्ध छ। संसद र सरकारको सम्बन्ध तेश्रो विश्वमा विपरीत देखिएको छ।

भारतको संसदका बारेमा विद्धानहरूले टिप्पणी गरेका छन्। कार्यपालिकाको संसद भएर गएको टिप्पणी गरेका छन्। विधायकीले महत्व पाएको छैन। मोदी दोश्रोपटक प्रधानमन्त्री भएपछिको टिप्पणी हो।

हिन्दुस्थानका पहिलो प्रधानमन्त्री जबरलाल नेहरुको समयमा नेहरु संसदमा कति उपस्थित भए ? इन्दिरा गान्धी कति उपस्थित भइन ? नरसिंह राव कति दिन संसदमा उपस्थित भए ? जवरलाल नेहरु मात्रै एउटा प्रधानन्त्री हुन्, जसले कहिले पनि संसदमा छल्न चाहेनन्।

भारतको संसदबारे रिपोर्ट छ। संसदमा सवाल जवाफ गर्दा उनलाई आनन्द आँउथ्यो। अहिले प्रतिपक्षले भनेको छ कि( के सरकार संसदलाई सामाना गर्न तयार छ ? प्रधानमन्त्रीले आफैं संसद छल्न चाहेको होइन ? बाढीका लागि जिम्मेवार गृहमन्त्री, बाढी नियन्त्रण पूर्व तयारीमा लाग्नुपर्ने मन्त्रीहरू उपस्थित हुनुभएको छ। तर, वर्षा सकिएको छैन ।

तटबन्धले समस्या हल गर्न सक्दैन। प्रकृतिलाई आफूले चाहेको बाटोमा हिँडाउन सकिँदैन। हामीले नदीसँग सह अस्तित्व गरी बस्नु परेको छ। मन्त्रीहरूले ध्यान दिनुहोला। यो प्रशासनिक विषय होइन।

समस्या जुन कारणले उत्पन्न भएको छ। समस्याका ती कारणका निराकरण नगरिकन समस्या बारबार आइरहन्छ। नेपालमा के कारणले जनयुद्ध भएको थियो। त्यसले राज्य सत्तालाई प्रभाव पारेको छ ? राज्य सत्ताको रुपान्तरणको कुरा छोड्दिनुस्। केही अनुहार मात्रै फेरिएका छन्।

त्यसकारण त्यो राज्यसत्ताका बारेमा विचार नगरुन्जेल बाढी बारम्बार आँउछ। यो जिम्मेवारी प्रधानमन्त्रीमा छ। यति लामो लामो अनुपस्थिति प्रधानमन्त्रीको नहुनुको जिम्मेवारी मुख्यतः सभामुखकै रहन्छ।

(नेपाली कांग्रेसका नेता प्रदिप गिरिले प्रतिनिधि सभाको बैठकमा बोलेको कुरा जस्ताको तस्तै)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending