Ntc summer Offer
Khabar Dabali ८ जेष्ठ २०८१ मंगलवार | 21st May, 2024 Tue
NIMB

शाखा विस्तारमा आक्रामक बन्दै मुक्तिनाथ, एकै दिन दुई शाखाको उद्घाटन

काठमाडौं । राष्ट्रिय स्तरको मुक्तिनाथ विकास बैंकले सोमबार एकैसाथ दुई शाखाको उद्घाटन गरेको छ । शाखा विस्तारमा आक्रामक बन्दै गरेको बैंकले सोमबार काठमाडौंको गोठाटार र भक्तपुरको सुर्यविनायकमा औपचारिक रुपमा शाखा विस्तार गरेको छ ।

भक्तपुरको सुर्यविनायक शाखाको समुद्घाटन सांसद तथा पुर्व उद्योग मन्त्री महेश बस्नेतले गरे भने गोठाटार शाखाको उद्घाटन कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरी थापाले गरे । शाखाको उद्घाटन गर्दै सांसद बस्नेतले स–साना उद्यमीलाई अगाडि ल्याउन बैंकले लगानी गर्नुपर्ने धारणा राखे । सरल, सुलभ र ग्राहकमूखी सेवा प्रदान गर्न बस्नेतले सुझाए ।

गोठाटार शाखाको उद्घाटन गदै मेयर कृष्णहरी थापाले स्थानीय तहको सामाजिक तथा आर्थिक विकासमा वित्तिय क्षेत्रले उल्लेख्य भूमिका खेलिरहेको बताए । उनले उद्यमीहरु विकास गर्न बैंकलाई आग्रह गरे ।

शाखा उद्घाटन कार्यक्रममा बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल, बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल, बैंकका ब्राण्ड एम्बेसडर सीताराम कट्टेल (धुर्मुस), संस्थापक सेयरधनी, स्थानीय समाजसेवीलगायतको उपस्थिति थियो ।

छोटो सयममै राष्ट्रिय स्तरको विकास बैंक बन्न सफल बैंकको देशैभरि हाल ११९ शाखा सञ्चालनमा छन् । साना उद्यमी लक्षित सेवा प्रदान गरिरहेको बैंक आफ्ना रेमिट्यान्स, आस्वा, मोबाइल बैकिंङ्गलगायतका सेवाहरु प्रदान गरिरहेको छ ।

हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको छ । मुक्तिनाथ बैंकका ग्राहकहरुले भिषा नेटवर्क भएका देशैभरिका सबै एटिएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवासमेत उपलब्ध गराएको छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies