अलि अगाडि सम्म गुमनाम एउटा सघन भुजेल बस्ति कुलिनखोला पाङदुरे (सोरठि) को पहिचान पछि एका एक चर्चा मा छ केही बर्ष देखि । आफै मा निहित आफ्नै सस्कृतिको सम्पदा पुस्तहस्तरणको निम्ति अन्यौल को स्थिति चिर्दै केही चेतनशिल युवाहरुको सक्रियतामा बिउत्याउन सफल भए पछि भुजेल मौलिक सस्कृतिमा एउटा ईट्टा थप्यो कुलिन खोलाले । आफ्नो पनमा गर्व र आफ्नोलाई प्रहोत्साहन गर्नु पर्छ भन्ने चेतना बोकेका यस गाउका युवा पुस्ताको यसमा ठूलो योगदान रहेको साथै भुजेल समाज सेवा समिति स्याङ्जाको सहयोग पनि अतुलनिय नै छ ।
हालै भुजेल जातिको भाषा सस्कृतिका आधारमा एउटा चलचित्र बन्यो । जुन चलचित्रको स्कृप्ट तयार हुँदै गर्दाको समय देखिनै तय भएको कुलिनखोले पाङदुरे अझ भनु भुजेल जातिले नाच्चे एक मात्र सोरठि सुटिङ हुदा सम्म फिल्म मा अटेन । हामी सिक्ने क्रममा थियौ । केन्द्रले जानकारि पाए पछि हामिलाई अभिभावकको जिम्मेवारि निभाउनु पर्थ्यो । तर पनि हामि यसलाई ब्यक्तिगत रुपमा लियनौ ।समाजिक कुरा लाई पहिलो प्रथामिक्ता दियौ । गाउमा लगेर फिल्म पर्दशन गरिदियौ साथमाा उहाहरुको महोत्सवमा लगेर पाङ्दुरे नचाई दियौ ।
फेरि यतिकैमा कुलिन खोला रोकिने कुरा थिएन । बाक्लो भुलेल जातिको बसोबास भए पनि आफ्नो सस्कार भुलेर पराईको सिको गर्नुको हिनता बोध पनि अब हटेको छ । अब आफ्नै संस्कार पध्दति अपनाउन पर्छ भन्ने अठोट गरेका यहाका अग्रजअरु पहिलो पटक आफ्नै फ्होरो द्वारा कर्ककाण्ड गराउन सफल भयौ । विभिन्न परिस्थितिले बाजेले लुकाएको, जसले गर्दा बा ले बिर्सेका आफ्ना मौलिक कुराहरु नातिले खोजि अपनाउदन हाम्रो पुस्ता निकै गौरवान्वित छ। सहज सास्कृतिक परिवर्तनका लागि तयार हुने पुरानो पुस्ता प्रति आभारि छौ ।
अन्यौल पुर्ण ईतिहास, बिरोधाभाष पुर्ण भाषा ससंकार अनि घनिभुत नएको छरिएर रहेको जनसंख्या का कारण बाहिरि समाज मात्र होईन भुजेल समाज भित्रै पनि वास्तबमा भुजेल के हो भन्ने प्रश्न बारम्बार उठिरहदा हामी के कुरा दृढ़ छौ भने जातिय पहिचान जिवित रहने माध्यम भनेकै भाषा संस्कार र सस्कृति नै हो । आफ्नो भाषा , सस्कार सस्कृति नबोल्ने , नअपनउने र नचिन्ने समुदाय कुनै पनि हालतमा जाति रहनै सक्दैन तसर्थ हामी संस्कृति जगेर्ना गर्नामा सफल भए संगै संस्कार अपनाउन पनि पाईला अघि बढाई सक्यौ । हामी अब भाषिक प्रशिक्षणका का क्रममा छौ र हाम्रो ऐतिहासिकता संग जोडिने गरि बशंवालि तयार गर्न अध्यान पनि शुरु गरेका छौ । मेला महोत्सवमा बन्ने घरहरुमा मात्र होइन आफ्नै घर मा आफ्नो पन खोजौ । हाम्रो अभियानमा साथ दिनुहुने तपाईं सम्पुर्ण भुजेल मनहरुमा विशेष धन्यबाद ।
सेवानुङ सक्तकाई ।।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: