काठमाडौँ। गैरआवासीय नेपाली सङ्घले नेपाल भ्रमण वर्षको तयारीको लागि नेपाल प्रवद्र्धन वर्ष २०१९ मनाउन मनाउन शुरु गरेको छ ।
सङ्घले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सरकारको २०७५/७६ को नीति तथा कार्यक्रमअनुरुप सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने घोषणालाई सहयोग पु¥याउन नेपाल प्रवद्र्धन वर्ष मनाउन शुरु गरिएको जानकारी दिएको हो ।
सङ्घका अध्यक्ष भवन भट्टको अध्यक्षता र सहकोषाध्यक्ष सोमनाथ सापकोटाको संयोजकत्वमा २१३ सदस्यीय मूल समारोह समिति गठन पनि गरिएको छ ।
कार्यक्रमअन्तर्गत सङ्घको अग्रसरतामा ‘एक मित्र आफ्नो मुलुक पठाउँ’, ‘गौतमबुद्ध नेपालमा जन्मिएका हुन्’, ‘अतिथि देव भवः’जस्ता प्रवद्र्धनात्मक कार्यक्रम गर्न शुरु गरिएको छ । सङ्घको सदस्य रहेको मुलुकबाट ती सदस्यले कम्तीमा एक जना पर्यटकलाई पे्ररित गर्ने अभियान सञ्चालन गर्नुपर्ने तथा विदेशमा रहेका नेपाली नागरिकले पनि आफ्नो देशको संस्कार र संस्कृतिको जानकारी दिन विभिन्न महोत्सव थालनी गरिएको छ ।
सङ्घका अध्यक्ष भवन भट्टले सरकारले थालनी गरेको सन् २०२० मा २० लाख पर्यटन भित्र्याउने अभियानलाई सहयोग गर्नका लागि यस किसिमको अभियान शुरु गरिएकाले देश विदेशमा रहनुभएका सबै नेपालीलाई सहयोग गरिदिन आग्रह गरेका छन् ।
पर्यटन प्रवद्र्धनका लागि नेपाललाई चिनाउने मौलिक र सांस्कृतिक पहिचान झल्काउने खालका फोटो प्रदर्शनी, खेलकूद प्रतियोगिता, नेपाली खानाका विभिन्न कक्ष सञ्चालन गर्नुपर्नेमा अध्यक्ष भट्टले जोड दिएका छन् ।
नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन वर्ष सफल बनाउन एनआरएनको यस अभियान अत्यन्तै महत्वपूर्ण रहने धारणा राखे । विशेगरी नेपालमा पर्यटक आउने समय कात्तिक मङ्सिर र पुसलाई लिने गरिएको भएपनि अन्य महीनामा पनि पर्यटक ल्याउन सोहीअनुरुपको कार्यक्रम थालनी गर्नुपर्ने अधिकृत जोशीले भन ।
यस कार्यक्रमको लागि सङ्घले नेपाल सरकार, नेपाल पर्यटन बोर्ड सम्बन्धित मुलुकस्थित नेपाली नियोग, राजदूतावास र सम्बन्धित निकायसँग सहकार्य गर्ने बताएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: