Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

अचम्म : चकलेट पोखिदा राजमार्ग नै अवरुद्ध

एजेन्सी । सडकमा छताछुल्ल पोखिएको चकलेट व्यवस्थापन गर्न राजमार्ग नै बन्द गर्नुपर्ने स्थिति आयो भन्दा अचम्म लाग्न सक्छ तर पोल्याण्डमा यस्तै भएको छ  । बर्लिनदेखि वार्सा जाने ए-२ राजमार्गमा १२ टन तरल चकलेट बोकेको एउटा ट्यांकर डिभाइडरमा ठोक्किएर पल्टिएपछि चकलेट सडकमा फैलिएको थियो  । उक्त चकलेट बगेर पुरै राजमार्गमा फैलिएपछि छ लेनको उक्त सडक पूर्ण रूपमा बन्द गर्नु परेको छ  । प्रहरीका अनुसार उक्त ट्यांकर एउटा टफी कम्पनीको रहेको थियो  । घट्नाबाट यातायात पूर्ण रूपमा बाधित भएपनि कुनै पनि प्रकारको मानवीय क्षति भने हुन पाएको छैन  । राजमार्गमा चकलेट हिलो झैं टाँसिएको छ र यसलाई सफा गर्न धेरै कठिन भइरहेको बताइएको छ  । एक जना दमकलकर्मीका अनुसार सडकबाट चकलेट सफा गर्नु तेल या हिउँ सफा गर्नुभन्दा अप्ठ्यारो रहेको छ  । सामान्यतयाः तेललाई सफा गर्न पानी र बालुवाको सहायता लिइने र हिउँको हकमा भने मसीनको प्रयोग गरिने गरिन्छ  । तर गाढा र लेसिलो तरल चकलेट सफा गर्न भने त्यति सजिलो छैन  । यसका निम्ति लाखौं लिटर उम्लिरहेको पानीको आवश्यकता पर्नेछ र यदि चकलेट ठोस भइदिएको खण्डमा यसले जटिलताहरू झनै बढादिने छ  । पोल्याण्डको एउटा समाचार च्यानलसँग कुरा गर्दै दमकल अधिकारी बोग्दान कोभाल्सकीले भने, “यसलाई सफा गर्न धेरै समय लाग्ने देखिन्छ  । यदि चकलेट साह्रो भयो भने त यसलाई हटाउन हिउँका पत्रहरू हटाए भन्दा पनि गाह्रो हुनेछ  । दमकल विभागले जनाए अनुसार उक्त १२ किलोग्राम चकलेटको पाँच सेन्टिमिटर बाक्लो पत्र बिस्तारै कडा हुँदैछ  । यस घट्नालाई दमकलकर्मीहरूले समेत रमाइलोको रूपमा लिएका छन्  । कोभाल्सकी भन्छन्,”पुरै चकलेट एउटा ठुलो चकलेट बारमा बदलिँदै छ  ।” स्थानिय्हरूका अनुसार घट्नास्थलभन्दा कयौं किलोमिटर टाढासम्म चकलेटको गन्ध फैलिएको छ  । यस घट्नाबारे सामाजिक संजालमा भिडियोहरू सार्वजनिक भएका छन् । हेर्नुस् एउटा भिडियो:
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending