Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

युवकको आत्मा भटकिन्छ दिनभरीः भूतले पिउँछ बोतलको पानी

मनाली–लेह मार्गमा १६६१६ फिटको उचाईस्थित लचुलुंगलासँगै रहेको २२ मोडमा जब कोही पनि व्यक्ति यात्रा गर्ने क्रममा पुग्दछन् तब त्यहाँ मिनरल वाटरको बोतल चढाइन्छ । यदि कसैले पानीको बोतल नचढाएमा ती व्यक्तिको जीवनमा अप्रिय घटना अवश्य पनि घट्ने मानिसहरुको विश्वास छ । \"story-behind-bhoot-temple-at-manali-leh-road-55388a117b320_l\"यो पढ्दा तपाईंलाई अचम्म लाग्यो होला तर यो वास्तविकता हो या मानिसहरुको अन्धविश्वास, त्यसको पुष्टि भइसकेको छैन । यो ठाउँको बारेमा मानिसहरुको भिन्न धारणा छ । मानिसहरुले त्यस ठाउँमा एक युवकको आत्म भट्किने बताउँछन् । भूतले यहाँ ओहोर–दोहोर गर्ने व्यक्तिसँग पानी माग्ने गरेको बताइएको छ । तर अब प्रश्न यो उठ्छ कि मानिसहरुमा यस्तो धारणा कसरी बन्यो । यस्तो धारणा बन्नुको पछाडि यस्तो कथा छः \"story-behind-bhoot-temple-at-manali-leh-road-55388c6a4478f_l\"८ वर्ष अघि एक व्यक्ति यहाँबाट ट्रक लिएर लेह भन्ने ठाउँमा गइरहेका थिए । यहि क्रममा असन्तुलनका कारण ट्रक सरचूबाट करिब ३५ किलोमिटर लचुलुंगलासँगै २२ मोडमा खस्यो र ट्रकमा च्यापिएर कन्डक्टरको मृत्यु भयो । ट्रकको चालकले मृत्युसँग जुधिरहेका कन्डक्टरलाई छोडेर मद्दतको लागि अर्को गाउँतिर दौडिए । \"story-behind-bhoot-temple-at-manali-leh-road-55388cba41926_l\"कोही मानिसहरु भन्छन् कि जब चालकले टाढाको गाउँबाट मद्दतका गर्न मानिसहरु ल्याए तब निकै ढिला भइसकेको थियो । त्यहि राती त्यहाँबाट हिँडिरहेका एक अन्य चालकले घायल कन्डक्टरलाई देखे तर उनी पानीको लागि चिच्याइरहेका थिए ।  जतिबेला ती व्यक्तिले पानी लिएर आए तब कन्डक्टरको मृत्यु भइसकेको थियो । मृतक कन्डक्टरको लास त्यहाँ नै गाडिएको बताइएको छ । \"story-behind-bhoot-temple-at-manali-leh-road-553889a292834_l\"त्यसलगत्तै त्यहाँ अचानक डरलाग्दा घटनाहरु हुन थाले । आवतजावत गर्ने चालकहरुलाई यो आत्माले तर्साउन थाल्यो । यो आत्माले ती चालकहरुसँग खानको लागि सामान माग्न थाले । जसले त्यो आत्माले मागेको सामान दिँदैन, ती व्यक्ति कुनै न कुनै दुर्घटनाको शिकार हुनथाले । पछि यहाँ मन्दिर पनि बन्यो । \"story-behind-bhoot-temple-at-manali-leh-road-553889dcc03b2_l\" \"story-behind-bhoot-temple-at-manali-leh-road-5538897054969_l\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending